अपडेट
नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक
नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
भृकृटीमन्डपमा भइरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।
त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी इ सी ३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी नि:शुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।
नाडा अटो शो शनिबारसम्म हुनेछ ।
अपडेट
सीजीको चाडपर्व अफर, उत्पादन खरिदमा क्यासब्याकसँगै आकर्षक पक्का उपहार
सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सु…
हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न
नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो ए…
सीएसआईटी एशोशिएसनले करियर कनेक्ट आयोजना गर्दै, आईटी कोर्ष र रोजगारीको बारे जानकारी पाइने
अक्सर कक्षा १२ सम्मको अध्ययन पुरा भएपछि विद्यार्थीहरू अलमल्लमा हुन्छन् । १२ कक्षा पछि क…
विश्वकै ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा प्रतिस्पर्धा गर्दै नेपाल
नेपालले विश्वकै सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा सहभागी भ…
क्वालकमले सन् २०२६ सम्म एप्पललाई चिप उपलब्ध गराउने
क्वालकमले कम्तिमा पनि सन् २०२६ सम्म आईफोन निर्मातालाई फाइभजी चिप आपूर्ति गर्न एप्पलसँ…
टेलिकमको टिकटक च्यालेन्ज, विजेतालाई ४० हजार पुरस्कार
नेपाल टेलिकमले तीजको अवसरमा टिकटक च्यालेन्ज ल्याएको छ । नेपाल टेलिकम तीजको लहर ट…
गरिमा विकास बैंकले ल्यायो टिकटक प्रतियोगिता
गरिमा विकास बैंक लिमिटेडले नेपाली हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सा…
चाँडै युट्युबमा अनलाइन गेम पनि खेल्न सकिने
चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खे…
मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले ल्यायो नयाँ एप, के के छन् सुविधा ?
नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्…
इसेवामा लिंक बैंक अकाउन्टबाट भुक्तानी गर्दा उपहारै उपहार, बम्परमा ३५० सीसीको मोटरसाइकल
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको ब…
आईएफबीद्वारा नेपालमा नयाँ रेफ्रिजरेटर सार्वजनिक
घरायसी सामानहरुमा प्रसिद्ध विश्वव्यापी ब्रान्ड आईएफबीले नेपालमा नयाँ रेफ्रिजरेटरहरु …
न्यास आईटीको पहिलो वार्षिक साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति
सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीको हकहितका लागि स्थापना भएको संस्था नेपाल …
लिट्मस केबल्सद्वारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर जेडएच सार्वजनिक
लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर- जेडएच…
प्लस टु पास भएका विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धि निःशुल्क तालिम दिदै प्रशिक्षण
प्लस टु पास भएका विद्यार्थीलाई प्रशिक्षणले निःशुल्क टेक बुट क्याम्प आयोजना गर्ने भएको …
डिशहोम फाइबरनेटको सेवा पोखराको पामेमा
पोखराको पामेमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा …