कीवर्डहरू -

अपडेट

गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो मोबाइल एप, के के छन् सुविधा ?

गोकर्णेश्वर नगरपालिकाले नागरिकहरूको सुविधा लक्षित गर्दै आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । नगरवासीहरूलाई अनलाइनबाटै सेवा प्रदान गर्ने उद्देश्यसहित नगरपालिकाले एप सञ्चालनमा ल्याएको हो । 

गोकर्णेश्वर नगरपालिका एपमा गुनासो र सुझाव पठाउने, विकास योजनाका विचार साझा गर्ने, सूचना र समाचार पाउने, आपतकालीन सेवा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी प्राप्त गर्ने सुविधा समावेश गरिएको छ । 

यस बाहेक सिफारिस, स्वास्थ्य कार्ड लगायतका सेवा अब घरमै बसेर माग गर्न सकिनेछ । यी सुविधा हाल तयारीको अन्तिम चरणमा रहेको र चाँडै सुरू हुने बताइएको छ ।

नगरपालिकाका नगर प्रमुख दिपक रिजालले भ नागरिक र प्रशासनबीचको दूरी घटाउने र पारदर्शिता बढाउने विश्वास लिएको र  आगामी दिनमा सबै नगरपालिका सेवाहरूलाई एपमा एकीकृत गर्दै जाने बताए । 

गोकर्णेश्वर नगरपालिका एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ । यसलाई गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा खोजी गरेर सजिलै डाउनलोड गर्न सकिन्छ।
 

अपडेट

एनसेलको ‘सधैँ अन करोडपति’ योजना: छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरू

एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो हप्ताकोभाग्यशाली विजेता ग्राहकहरु घोषणा गरेको छ । हिजो कान्ति…

गुगलको नयाँ वेओ ३ एआई मा यूट्यूब क्रिएटर्सका भिडियोहरूको अनुमति बिना प्रशिक्षणले सिर्जना गर्‍यो विवाद

गूगलको नयाँ एआई उपकरण वेओ ३ का भिडियोहरू सोशल मिडियामा खूब भाइरल भइरहेछन्, तर के तपाईंलाई थाहा छ कि वेओ ३ को ट्रेनिङ तपाई…

युट्युबको २० वर्षे यात्रा: डेटिङ साइटदेखि विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्मसम्म

जब जहिले पनि भिडियो प्लेटफर्मको कुरा आउँछ, सबैभन्दा पहिले दिमागमा युट्युबको नाम आउने गर्दछ । तर के तपाईंलाई थाहा छ। विश्वको स…

मलेसियाबाटै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र मलेसियाको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक ‘टच एन गो इवालेट’ बीच महत्वपूर्ण साझ…

टेस्लाको रोबोट्याक्सी सेवा सुरू, सीमित प्रयोगकर्तालाई सुरूवाती अनुभव

अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले रोबोट्याक्सी सेवा सुरू गरेको छ । कम्पनीले आफ्ना चुनिएका प्रयोगकर्ताहरूलाई पहिलोपटक…

विद्युतीय गाडीहरूका एसेसरिज अब एकै ठाउँमा, सञ्चालनमा आयो अटो पार्लर

इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ। विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेस…

मिडजर्नीले सार्वजनिक गर्‍यो एआई भिडियो मोडेल

मिडजर्नीले भिडियो मोडेल सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले मिडजर्नीमा बनाएका वा अन्य स्रोतबाट ल्याइएका तस्वीरहरूलाई एनिमेट गरी छोटा भिडियो क्लिप तयार गर्…

परप्लेक्सिटी एआईलाई खरिद गर्न आन्तरिक छलफलमा एप्पल

एप्पलले परप्लेक्सिटी एआईलाई खरिद गर्ने बारे आन्तरिक छलफल थालेको छ । भविष्यमा एआई-आधारित सर्च इन्जिन विकास गर्न सक्ने सम्भावनासहित …

एनपीनगको एघारौं संस्करण सम्पन्न, ज्ञान आदानप्रदान र क्षमता अभिवृद्धिमा सघाएको विश्वास

६ दिनसम्म सञ्चालन भएको नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को एघारौं संस्करण ‘एनपीनग ११’ सम्पन्न भएको छ । राष्ट्रिय…

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघ, सेन्टर फर साइबर सेक्युरिटी एण्ड रिसर्च (सीएसआरआई) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम ने…

युट्युब शर्ट्समा भीओ ३ इण्टिग्रेशन हुँदै, टेक्स्ट कमाण्डबाट एआई भिडियो निर्माण गर्ने

युट्युब चाँडै आफ्नो प्लेटफर्ममा यस्तो फीचर ल्याउन गइरहेको छ, जसले कुनै पनि व्यक्ति बिना क्यामेरा चलाए र भिडियो एडिटिङ स्किल्स सिक्न…

इतिहासकै ठुलो लीक: १६ अर्ब पासवर्ड बाहिरियो, एप्पल, फेसबुक, गुगलसहित दर्जनौँ सेवा प्रभावित

एपल, फेसबुक, गूगल लगायत धेरै अन्य कम्पनीहरूका १६ अर्ब पासवर्ड र लगइन क्रेडेन्सियल लीक भएका छन्। यसलाई डाटाबेस इतिहासकै अहिलेसम्…

एमआईटी अध्ययनः अत्यधिक च्याटजीपीटी प्रयोगले विद्यार्थीहरूको क्रिटिकल थिंकिङ र ब्रेन एक्टिभिटी घटाउँछ

यदि तपाईंले पनि च्याटजीपीटी वा यसजस्ता कुनै पनि एआई टूलको अत्यधिक प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि एउटा चेतावनी छ। किनकि च्य…

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई  सुनौलो अवसर

विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरूवात गरेको…

नेदरल्यान्डको चेतावनी: १५ वर्षमुनिका बालबालिकामा मानसिक असर बढ्दै, टिकटक र इन्स्टाग्राम प्रयोग नगर्न आग्रह

नेदरल्यान्ड सरकारले मंगलबार अभिभावकहरूलाई १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्मको …