कीवर्डहरू -

अपडेट

अब जीपीएसले होइन्, ब्याक्टेरियाले बताउने छ तपाईको लोकेसन

तपाईंले सुन्नु भएको हुनसक्छ, कुनै व्यक्तिको स्थान थाहा पाउनका लागि जीपीएसको प्रयोग गरिन्छ । तर अब यो तरिका चाँडै परिवर्तन हुँदैछ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आजको समयमा निकै लोकप्रिय हुँदै गएको छ । भनिन्छ कि भविष्यमा यसको प्रयोग व्यापक रूपमा हुनेछ ।

वैज्ञानिकहरूले एउटा यस्तो प्रविधि विकास गरेका छन्, जसले शरीरमा रहेको ब्याक्टेरियाको मद्दतले स्थान पत्ता लगाउन सक्छ । यसको मतलब अब लोकेशन पत्ता लगाउन जीपीएसको आवश्यकता हुने छैन् । आउनुहोस्, यस प्रविधिले कसरी काम गर्छ भनेर बुझौँ । 

जिनोम बायोलोजी एन्ड इभोल्युसनमा प्रकाशित एक अध्ययनमा यो कुरा अगाडि आएको छ । स्वीडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि शरीरमा पाइने ब्याक्टेरिया वातावरण अनुसार परिवर्तन भइरहन्छ । अर्थात्, यदि तपाईं कुनै पहाडी क्षेत्रमा हुनुहुन्छ भने ब्याक्टेरियाहरू फरक प्रकारका हुन्छन् र यदि घरमा हुनुहुन्छ भने ब्याक्टेरिया अर्कै हुन्छन् ।

वैज्ञानिकहरूले एक कृत्रिम अर्थात् एआई विकास गरेका छन्, जसको मद्दतले तपाई कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउन सकिन्छ । यस उपकरणको नाम माइक्रोबायोम–जियोग्राफिकल पपुलेसन स्ट्रक्चर (एम–जीपीएस) प्रविधि हो । यो उपकरणले ब्याक्टेरियाको पहिचान गर्न सक्छ र बताउन सक्छ कि कुन ब्याक्टेरिया कहाँ पाइन्छ । यसरी, यो उपकरणले व्यक्ति घरमा छ, रेल्वे स्टेशनमा छ वा पार्कमा हिँडिरहेको छ भनेर बताउन सक्छ ।

यो प्रविधि कसरी काम गर्छ ?

यद्यपि, यो उपकरणको प्रयोग गर्नका लागि एउटा विशेष ग्याजेटको आवश्यकता हुनेछ । वैज्ञानिकहरूका अनुसार भविष्यमा यो उपकरणको प्रयोग स्मार्टफोनमा गर्न सकिनेछ । फोनको स्क्रिनलाई उन्नत बनाइनेछ । स्क्रिनले प्रयोगकर्ताको औँलामा रहेको ब्याक्टेरियालाई पहिचान गर्न सक्नेछ र बताउन सक्नेछ कि प्रयोगकर्ता कहाँ छन् । साथै, यस प्रविधिले रोगको फैलावट रोक्न पनि मद्दत गर्न सक्छ ।

यो प्रविधि कति सटीक छ?

यो प्रविधि धेरै नै सटीक छ । वैज्ञानिकहरूले यसलाई विभिन्न स्थानबाट आएका ब्याक्टेरियामा परीक्षण गरेका छन् । यसले लगभग ९२ प्रतिशत अवस्थामा सही स्थान बताएको छ । अर्थात् यदि तपाईं कुनै सहरमा हुनुहुन्छ भने यो प्रविधिले तपाईं कुन सहरमा हुनुहुन्छ भनेर बताउन सक्छ, र यदि तपाईं एउटै सहरको दुई फरक स्थानमा हुनुहुन्छ भने पनि यो प्रविधिले कुन स्थानमा हुनुहुन्छ भनेर ठ्याक्कै बताउन सक्छ ।

 

अपडेट

गूगलमा यी शब्दहरू सर्च गर्दा जोखिममा पर्न सक्छ व्यक्तिगत जानकारी, साइबर विज्ञले दिए चेतावनी

ह्याकरहरूले मानिसहरूको व्यक्तिगत जानकारीमा पहुँच गर्न कुनै न कुनै उपाय पत्ता लगाइरहेका हुन्छन् । डिजिटल युगमा हाम्रो जीवन जति स…

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको कार्डबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

फुडमाण्डुले सुरू गर्याे क्विक कमर्स सेवा वानमार्ट, ग्राेसरी अर्डर गरेकाे ३० मिनेटमै डेलिभरी हुने

नेपालकाे पहिलाे फुड डेलिभरी कम्पनी फुडमाण्डुले क्विक कमर्स सेवा सार्वजनिक गरेकाे छ । १४ औँवार्षिकोत्सवकाे अवसरमा कम्पनी क्विक कम…

नेपालका लागि इन्ड्राइभ कम्फर्ट फिचर सार्वजनिक, यात्रुले प्रिमियम सवारीको अनुभव लिन सक्ने (भिडियो)

इनड्राइभ, एक विश्वव्यापी मोबिलिटी सेवा प्लेटफर्मले यात्रुलाई अझै आरामदायक र उच्च गुणस्तरको विकल्प प्रदान गर्न नयाँ ’इनड्राइभ …

एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपे प्लसबाट नेपालपे क्यूआरमा अन्तर्देशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरुमार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तर्देशीय भुक्तानी ग…

सातै प्रदेशका स्टार्टअपहरूका लागि काठमाडौंमा दुई दिने बुटक्याम्प सुरू

सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्न…

विज्ञान कुटनीतिमा नेपाल

विश्व विज्ञान दिवस २०२४ को अवसरमा नेपालमा ‘नेपालका लागि विज्ञान कुटनीतिः उन्नत विज्ञान तथा प्रविधि प्रवर्द्धन’ विषयक…

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड प्राप्त

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ । 

नेपाल बैंक र दराजको सहकार्यमा ग्राहकलाई अनलाइन खरिदमा विशेष छुट, कार्डमार्फत २० प्रतिशतसम्मको लाभ

 नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराजबिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल…

ब्लुटुथ स्पीकरले घरपालुवा जनावरको स्वास्थ्यमा पार्न सक्छ नकारात्मक असर, विशेषज्ञको चेतावनी

ब्लुटुथ स्पीकर आजकल प्रत्येक घरमा प्रयोग हुने गरेको छ, मनोरञ्जनदेखि पढाइसम्ममा यी उपकरणहरूको प्रयोग भइरहेको छ । तर यी स्पीकरहरू …

एसोसियो एडटेक अवार्डबाट डायनामिक टेक्नोसफ्ट सम्मानित

सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ…

नेपालका चार प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स (ASOCIO 2024 DX) अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेस…

माई पे वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड एससीटी र भुक्तानी सेवा प्रदायक…

मेटा, टिकटक, गूगल, एप्पल, नेटफ्लिक्ससहित २० विदेशी कम्पनीले तिर्न थाले विद्युतीय सेवा कर

नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएबापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युत…

डिजिटल गभर्मेन्ट अवार्डबाट आईटी कम्पनी इन्फोडेभलपर्स सम्मानित

नेपाली सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।