अपडेट
‘सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भयो, नियमन आवश्यक छ’
सञ्चार तथा सूचना प्रविधि पृथ्बी सुब्बा गुरूङले सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरूङले सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भइरहेको र नियमन आवश्यक रहेको बताएका हुन् ।
‘सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भयो । नेपाल कमजोर हुन्छ भनेर हाम्रो धार्मिक सहिष्णुता र सांस्कृतिक सह अस्तित्वमा प्रहार भइरहेको छ । यहाँका केही मान्छे प्रयोग भइरहेका छन् ।’
कार्यक्रममा उनले सामाजिक सञ्जाल अराजकता तिर गइरहेको जानकारी दिदै नियमन आवश्यक रहेको र त्यसका लागि विधेयक ल्याएको जानकारी दिए ।
‘हतियार उठाएर मात्रै हिंसा हुँदैन । सामाजिक सञ्जालबाट पनि हिंसा भइरहेको छ । सामाजिक सञ्जाल नियमन गर्नुपर्छ । साइबर बुलिङ, फिशिङ, सेक्सटोर्सन, एक्सटोर्सन अभिव्यक्ति स्वतन्त्रता होइन,’ मन्त्री गुरूङले भने, ‘बोल्ने कुराका पनि सीमा हुन्छन् । लोकतन्त्रका पनि सीमा छन् ।’
एआईको दूरूपयोग गरी डिपफेक भिडियो बनाउँदा अभिव्यक्ति स्वतन्त्रता बलियो हुन्छ ? भन्दै उनले प्रश्न समेत गरेका थिए ।
अपडेट
क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, नीतिगत पहलमा जोड दिने
नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्…
च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?
धेरै इन्टरनेट प्रयोगकर्ताहरू एआईलाई आफ्नो काममा उपयोग गरिरहेका छन्। तर प्रश्न उठ्छ, कति मानिसहरू एआईका उन्नत विशेषताहरूको सही तर…
ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी
अमेरिकी कम्पनी ओपन एआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको छ । अहिलेसम्मकै शक्तिशाली मोडेलको रूपमा ओपन एआईले जीपीटी ४.५ सार्व…
विरोध भएपछि टपअपको न्युनतम सीमा ५० रूपैयाँ बनाउने निर्णयबाट पछाडि हट्यो नेपाल टेलिकम
चौतर्फी विरोध भएपछि टपअप गर्नुपर्ने न्युनतम सीमा ५० रूपैयाँ कायम गर्ने निर्णयबाट नेपाल टेलिकम पछाडि हटेको छ ।
सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने ओपन एआईको योजना
ओपन एआईले प्रम्प्ट दिएकै आधारमा भिडियो बनाइने टुल सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने भएको छ । अहिले छुट्टै वेबसाइटमार्फत सोरा…
दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन, ६० प्रतिशत छुट र निःशुल्क डेलिभरी सुविधा
नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्य…
डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन
साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालले नयाँ नेतृत्व पाएको छ …
एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा पाउन सकिने
एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । &lsquo…
टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम
इन्स्टाग्रामले शर्ट भिडियो कन्टेन्टका लागि स्ट्यान्डअलोन एपको रूपमा रिल्सलाई लन्च गर्ने तयारी गरेको छ । योसँगै छुट्टै…
सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सरमा साओमी
साओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही चैत २५ गते शन…
युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा बोनस पाइने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रूपैयाँसम्म बोनस प्रा…
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम …
युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो
युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । जनवरी २०२५ सम्म प्लेटफर्ममा पोडकास्ट सुन्ने मासिक सक्रि…
न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि
तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो। दाजुले तुलसीपुरको न्यायिक समितिमा  …
इन्स्टाग्राममा अप्रत्याशित रूपमा अनावश्यक र हिंसक सामग्री देखिन थालेपछि प्रयोगकर्ताहरू चिन्तित
थुप्रै इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो फिडमा अचानक नट स्यूटेबल फर वर्क (एनएफएसडब्लु अर्थात अनावश्यक सामग्री) र हि…