कीवर्डहरू -

एक परिवारलाई एक विद्युतीय चुलो अनुदान

एक परिवारलाई एक विद्युतीय चुलो अनुदान

सरकारले एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

‘स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने व्यवस्था मिलाएको छु,’ उनले बजेट प्रस्तुत गर्दै भनेका थिए ।