कीवर्डहरू -

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने भएको छ । एप्पलले आईओएस १६ मा जंक एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने फिचर राखेको हो ।

एप्पलले यो फिचर केही प्रयोगकर्ताका लागि मात्रै रोलआउट गर्ने भएको छ । यो फिचर प्रयोगकर्ताहरुका लागि जुलाईमा रोलआउट हुने भएको छ ।

जंक भनेर तोकिएको मेसेज दुवै एप्पल कम्पनी र फोन प्रदायकलाई जान्छ । तपाईलाई कुनै पनि किसिमको अचम्मलाग्दो मेसेज लाग्यो भने तपाई तुरुन्तै त्यसबारे यो फिचर प्रयोग गरेर रिपोर्ट गर्न सक्नुहुन्छ ।