कीवर्डहरू -

म्याक हाईज्याक गर्न मिल्ने जुमको समस्या समाधान

म्याक हाईज्याक गर्न मिल्ने जुमको समस्या समाधान

जूमले म्याक हाईज्याक गर्न मिल्ने सुरक्षा समस्या समाधान गरेको छ । जूमलेर नयाँ अपडेटबाट सुरक्षा समस्याको समाधान गरेको हो ।

यसभन्दा पहिले बाहिरी मान्छेहरुले आएर तपाईको अकाउन्ट नियन्त्रण गरिदिन सक्थे तर अब भने यस्तो गर्न सकिने छैन् । यसले तपाईको एपलाई गलत साईटहरूमा पनि लान सक्थ्यो ।

अबजेक्टिभ शि फाउण्डेनका संस्थापक तथा अन्वेषक प्याट्रिक वार्डलले यो समस्या पत्ता लगाएका थिए । सन् २०१९ मा जूममा वेबक्यामलाई दुरुपयोग गर्ने समस्या देखिएको थियो ।