कीवर्डहरू -

राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको कर प्रणालीबीच अन्तर आवद्धता

राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको कर प्रणालीबीच अन्तर आवद्धता

राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबीच अन्तर आवद्धता कायम गरिएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबीच अन्तर आवद्धता कायम गरिएको उल्लेख छ ।

उक्त प्रणालीलाई भन्सार विभागको आंशीकुडासँग आवद्धता गर्ने कार्य भइरहेको छ । त्यस्तै राजस्व अनुसन्धान विभागबाट मालवस्तु र ढुवानीका साधनको अनुगमन प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ ।