मंगलबार, ९ कार्तिक, २०७८
Tuesday, 26 October, 2021

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता, साथमा क्यासब्याक पनि

आईएमई पेले दशैंको झट्का दैनिक ५० प्रतिशत फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हवाई टिकट खरिद गर्दा ५० प्रतिशत रकम फिर्ता पाउने छन् । 

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता र सबैभन्दा बढी क्यासब्याक पाइने कम्पनीले जनाएको छ । पहिलो १०० जना ग्राहकले मात्र यो सुविधा पाउनेछन् ।

यो अफर असोज ११ गतेदेखि १४ गतेसम्म दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि मात्रै लागु हुनेछ । आईएमई पे नेपालको डिजिटल वालेट हो । यसबाट विभिन्न सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।  

 

सम्बन्धित समाचार