कीवर्डहरू -

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता, साथमा क्यासब्याक पनि

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता, साथमा क्यासब्याक पनि

आईएमई पेले दशैंको झट्का दैनिक ५० प्रतिशत फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हवाई टिकट खरिद गर्दा ५० प्रतिशत रकम फिर्ता पाउने छन् ।

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता र सबैभन्दा बढी क्यासब्याक पाइने कम्पनीले जनाएको छ । पहिलो १०० जना ग्राहकले मात्र यो सुविधा पाउनेछन् ।

यो अफर असोज ११ गतेदेखि १४ गतेसम्म दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि मात्रै लागु हुनेछ । आईएमई पे नेपालको डिजिटल वालेट हो । यसबाट विभिन्न सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।