कीवर्डहरू -

सामसङले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने

सामसङले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने

सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ । सामसङले अनप्याक्ड इभेन्ट आयोजना गरेर नोट सिरिजको पछिल्लो भर्सन सार्वजनिक गर्ने भएको हो ।

फोन लञ्च गरिने बारे सामसङ्गका सिईओ टिएम रोहले ब्लग पोस्टबाट जानकारी दिएका छन् । सामसङ्ग ग्यालेक्सी डिभाइसको सर्वाेत्कृष्ट फिचरहरुलाई सकंलन गरेर यो पालिको डिभाइसको निर्माण गरिएको कम्पनीको भनाइ छ ।

फिचरको विस्तृत विवरण ब्लग पोस्टमा उल्लेख गरिएको छैन् । जनवरी २१ देखि कम्पनीले एस सिरिजको प्रिअर्डर पनि सुरू गरेको छ ।