बिहीबार, ५ जेठ, २०७९
Thursday, 19 May, 2022

सामसङले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने

सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ । सामसङले अनप्याक्ड इभेन्ट आयोजना गरेर नोट सिरिजको पछिल्लो भर्सन सार्वजनिक गर्ने भएको हो ।

फोन लञ्च गरिने बारे सामसङ्गका सिईओ टिएम रोहले ब्लग पोस्टबाट जानकारी दिएका छन् । सामसङ्ग ग्यालेक्सी डिभाइसको सर्वाेत्कृष्ट फिचरहरुलाई सकंलन गरेर यो पालिको डिभाइसको निर्माण गरिएको कम्पनीको भनाइ छ ।

फिचरको विस्तृत विवरण ब्लग पोस्टमा उल्लेख गरिएको छैन् । जनवरी २१ देखि कम्पनीले एस सिरिजको प्रिअर्डर पनि सुरू गरेको छ । 


 

सम्बन्धित समाचार