कीवर्डहरू -

राष्ट्रिय परिचयपत्र र नागरिक एपबीच अन्तरआवद्धता कायम हुने

राष्ट्रिय परिचयपत्र र नागरिक एपबीच अन्तरआवद्धता कायम हुने

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआवद्धता हुने भएको छ ।

कात्तिक २ गते बसेको मन्त्रीपरिष्द् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआवद्धता कायम गर्न स्वीकृत प्रदान गरेको हो । 

यो निर्णय कार्यान्वयनमा आएपछि नागरिक एपमा राष्ट्रिय परिचयपत्रलाई लिंक गर्न सकिनुका साथै ड्राइभिङ लाइसेन्सको काम नै राष्ट्रिय परिचयपत्रले गर्नेछ ।