कीवर्डहरू -

थ्रेड्समा पनि अब एक्टिभिटी स्टाटस फिचर

थ्रेड्समा पनि अब एक्टिभिटी स्टाटस फिचर

थ्रेड्सले एक्टिभिटी स्टाटस फिचर रोल गर्न थालेको छ । यस फिचरबाट डिफल्ट रूपमा नै अन्य प्रयोगकर्ता अनलाइनमा रहेको वा नरहेको थाहा पाउन सकिने छ । 

एक्टिभिटी स्टाटस फिचरलाई सेटिङबाट बन्द समेत गर्न सकिने छ । एक्टिभिटी स्टाटस फिचर अन गरेका प्रयोगकर्ता मात्रै अनलाइनमा भए नभएको थाहा पाउन सकिने छ । 

थ्रेड्सले नयाँ सुविधाका साथ एपमा वास्तविक समय गतिविधि बढाउने प्रयास गरिरहेको छ । यो सुविधा उपलब्ध हुन सुरू भएपनि सबैलाई उपलब्ध हुन केही समय लाग्ने छ ।