डिजिटल नेपाल
सरस्वती पूजाको अवसरमा विद्यालय तथा कलेजलाई निःशुल्क स्कूल म्यानेजमेन्ट सफ्टवेयर पाठशाला
सरस्वती पूजाको अवसरमा स्कूल म्यानेजमेन्ट सफ्टवेयर पाठशाला निःशुल्क उपलब्ध हुने भएको छ ।
सफ्टल्याब इंकले विगत ११ वर्षदेखि सञ्चालनमा रहेको स्कुल व्यवस्थापन सफ्टवेयर पाठशाला, विद्यालय र कलेजलाई निःशुल्क उपलब्ध गराउने भएको हो ।
अफरमा ग्राहकहरूले पाठशालाको बेसिक प्याकेज निःशुल्क पाउने छन् भने सिल्भर तथा गोल्ड प्याकेजमा क्रमशः ५० र ६० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
माघ १५ गतेदेखि फागुन ३ गतेसम्म यो अफर लागु हुनेछ । पाठशाला सफ्टवेयरमा अकाउन्ट व्यवस्थापन, स्टुडेन्ट प्रोफाइल व्यवस्थापन, फी बिलिङ म्यानेजमेन्ट, लाईभ अनलाइन पेमेन्ट सिस्टम, मोबाइल एप, नतिजा व्यवस्थापन, कार्यालय प्रशासन लगायतका सुविधा रहेका छन् ।
हाल ५०० भन्दा धेरै विद्यालय तथा कलेजले पाठशाला स्कुल व्यवस्थापन सफ्टवेयर प्रयोग गर्दै आएका छन् । पाठशाला आइएसओ २७००१:२०२२ बाट प्रमाणित स्कूल म्यानेजमेन्ट सफ्टवेयर हो ।
डिजिटल नेपाल
पुल्चोक क्याम्पसमा पढिरहेका २४ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गर…
अब अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतको सेवा, यस्तो छ लिने तरिका
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतदेखि अब अनलाइनबाटै सेवा प्रदान गर्ने भएको छ ।
त्रिविको बीसीएलाई मानविकी संकायमा राखेकै कारण आईटी अधिकृत पदमा विद्यार्थीले आवेदन दिन पाएनन्
त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्षलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा विद्यार्थी…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा सुरू
मकवानपुरको थाहा नगरपालिका चितलाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा शुरुवात गरिएको छ । यो …
समयानुकुल आईटी शिक्षा र सीप विकासका लागि डिईएस र त्रिविको सीएसआईटी विभागबिच सहकार्य
सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयक…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वव्यापी शैक्षिक सञ्जाल इडियुरोममा आबद्ध
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वका १४० भन्दा वढि देशहरु विचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । यसका …
एडब्लुएसको ट्रेनिङ पार्टनरमा जेनेस एकेडेमी, क्लाउड शिक्षालाई नयाँ उचाइमा पुर्याउँने दावी
अमेजन वेब सर्भिसेस (एडब्लुएस) को नेपालको ट्रेनिङ पार्टनरको रूपमा जेनेस एकेडेमी आवद्ध भएको छ । जेनेस एकेडेमी नेपालको एक …
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित
आईटी कलेज सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंको…
प्रधानमन्त्रीले भने - सूचना प्रविधिबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरू हुँदैछ
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गर्न लागेको…
रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…
ब्याचलर्समा कम्प्युटर साइन्स पढाउँदै किंग्स कलेज
किंग्स कलेजले ब्याचलर्स अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने भएको छ ।
खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना
नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…
सफ्टवेरिका कलेजले ब्याचलरमा अब एआई पनि पढाउने, के के छन् विशेषता ?
सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्ध…
नुवाकोटको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक सञ्चालनमा आयो डिजिटल कुमोन कक्षा
नुवाकोटको ककनी गाँउपालिकाको वडा नम्बर ४ रानीपौवामा रहेको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक डिजिटल कुमोन कक्…
पुनः स्थगित भयो आईओईको प्रवेश परीक्षा
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह (बीई र बी आर्क) को प्रवेश परीक्षा पुन…