कीवर्डहरू -

डिजिटल नेपाल

स्नातकमा अन्तर्राष्ट्रिय स्तरको डेटा साइन्स र डिजिटल मार्केटिङ कोर्ष पढाउँदै सनवे कलेज

सनवे कलेजले आधिकारिक रुपमा बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेको छ । यो सहकार्यसँगै सनवे कलजेले स्नातक तहमा अन्तर्राष्ट्रिय स्तरको डेटा साइन्स र डिजिटल मार्केटिङ विषय पढाउने भएको छ ।

बेलायतमा आधारित रहेको डिग्रीले इन्डस्ट्रीको माग अनुसारको विद्यार्थी उत्पादन गर्न दिने कलेजको विश्वास रहेको छ ।

विश्वविद्यालयसँगको सहकार्यमा कलेजले छिट्टै बीए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन र बिएससी (अनर्स) कम्प्युटर एण्ड डेटा साइन्स कोर्ष सार्वजनिक गर्ने जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल लगायत विश्वभर डेटा साइन्स र डिजिटल मार्केटिङको प्रयोग बढ्दै गइरहेको छ । यसैलाई मध्यनजर गर्दै कलेजले डेटा साइन्स र डिजिटल मार्केटिङ अध्यापन गराउने भएको हो ।

डिजिटल नेपाल

इमेलबाट पठाइयो कक्षा १२ को प्रश्नपत्र, राज्यको लाखौँ रुपैयाँ बचत

कक्षा १२ को प्रश्नपत्र ईमेलबाट पठाउने प्रचलनले राज्यको लाखौँ रुपैयाँ बचत भएको छ । स…

सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउने

सरकारले अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउन भएको छ ।

<…

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै पठाइने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । …

माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन आईटीको प्रयोग गरिने

आगामी सातै प्रदेशका माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध…

हिमाली क्षेत्रमा फ्रि वाईफाई परियोजनाले सहज बनाएको पदयात्रा पर्यटन

काठमाडौं । सगरमाथा आधारशिविर अर्थात् ईबीसीको १५ दिने पदयात्रा सम्पन्न गरेर साम्दे श…

एसइईपछि कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु

भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भाविष्…

कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि \'टूल नेपाल\' मोबाइल एप

टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्न…

पाटन कलेज फर प्रोफेसनल स्टडीजको चौंथो दीक्षान्त समारोह सम्पन्न

ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको चौथौ दीक्षान्…

अनलाइनबाटै होटल बुकिङ गर्न मिल्ने ‘होटल संसार’, पर्यटन क्षेत्रलाई नै डिजिटाइज गर्ने योजना

नेपाल पर्यटकीय सम्भावानाले भरिपूर्ण देश हो । प्राकृतिक स्रोत र सम्पदाका हिसाबले विश्…

गुरूबाले अब शिक्षा सम्बन्धि सूचना र समाचार पनि प्रदान गर्ने

ई-लर्निङ प्लेटफर्म गुरूबाले शिक्षा सम्बन्धि सूचना र समाचार दिने भएको छ । पूरानो वेब…

शिक्षामा प्रविधिको भूमिका बुझाउँदै वेद  

वेद स्कुल व्यवस्थापन प्रालिले ‘शिक्षाको पुनर्कल्पनाः शैक्षिक क्षेत्रको चुनौती निवारणमा …