कीवर्डहरू -

डिजिटल नेपाल

खुला विश्वविद्यालयले मास्टर र ब्याचलरका विभिन्न विषयमा खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन

नेपाल खुला विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत विभिन्न विषयमा नयाँ भर्ना खुलाएको छ ।

एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले स्नातक र स्नातकोत्तरका कार्यक्रममा हिउँदे सेमेष्टर प्रणाली अन्तर्गत नयाँ भर्ना खुलाएको हो ।

आवेदन आगामी चैत ५ गतेसम्म दिन सकिने छ । त्यस्तै दोब्बर दस्तुर तिरेर चैत १२ गतेसम्म आवेदन दिन सकिने विश्वविद्यालयले जनाएको छ । आवेदन शुल्क १ हजार रूपैयाँ तोकिएको छ ।

विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गत एमफिल इन एजुकेसन, मास्टर इन एजुकेसनल साइन्सेस, ब्याचलर इन आर्ट्स अन्तर्गत भर्ना खुलाएको छ ।

त्यस्तै विज्ञान तथा प्रविधि संकाय अन्तर्गत एमफिल इन आइसिटी, मास्टर डिग्री इन ई-गभर्नेन्स, मास्टर डिग्री इन जिओ इन्फर्म्याटिक्स, मास्टर डिग्री इन नेचुरल रिसोर्स एण्ड डेभलपमेन्ट र मास्टरअफ साइन्स इन इनभाइरोमेन्टल एण्ड अक्कुपेसनल हेल्थमा भर्ना खुलाएको हो ।

विश्वविद्यालयमा नयाँ भर्नाका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । आवेदन दिन आफ्नो शैक्षिक प्रमाणपत्र र ट्रान्क्रिप्ट स्क्यान गरी पठाउनु पर्नेछ । प्रवेश परीक्षाको किसिम, परीक्षा केन्द्र र समय पछि तोकिने बताइएको छ ।

\"\"

डिजिटल नेपाल

इन्जिनियरिङको स्नातक तहमा आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ कार्यक्रमका लागि स्नातक तहमा नयाँ भ…

माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्…

त्रिविको बीआईटी कार्यक्रममा नयाँ भर्ना खुल्यो, कस्तो छ कोर्ष र कसले पाउँछन् पढ्न ? 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को प्रवेश पर…

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि २ जनालाई छा…

सगरमाथा इन्जिनियरिङ कलेज ईयुटी प्लस एलायन्समा आवद्ध 

सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (…

डिजिटल स्कूल तथा कलेजका लागि ‘स्कूल वर्क्स प्रो’

शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्…

चिसोबाट बच्न अनलाइन कक्षा

चिसो बढेपछि राजधानीका विद्यालयले बालबालिकालाई फेरि अनलाइन माध्यमबाट पढाउन थालेक…

पुस ११ देखि बीएससी सीएसआईटीको प्रवेश परीक्षाको आवेदन अनलाइनबाटै दिन सकिने, यस्तो छ तरिका 

चार वर्षे कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयमा २०७८ सालको …

रातो बंगला स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ 

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ रातो बंगला स्कुलले पाएको छ । …

ब्रिटिस कलेजले ब्याचलर्समा छात्रवृत्ति उपलब्ध गराउने, यसरी दिनुहोस् आवेदन

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस…

चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तह (बिबिएम ई–बिजनेस) …

नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी कक्षा शुरू गर्दै पढाओ एकेडेमी

इन्जिनियरिङको लोकसेवा तयारी गराउने संस्था पढाओ एकेडेमीले मंसिर १२ गतेदेखि नेपाल…

आइसिटी एकेडेमी विकास गर्न ह्वावे र आईओई बिच सम्झौता

ह्वावे र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बिच सिड फर द फ्युचर र आईसिटी एकेडेमीको विक…

नबिल बैंक र पोखरा विश्वविद्यालय बिच साझेदारी

नबिल बैंकले पोखरा विश्वविद्यालयसगँ दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय …

Huawei to host a webinar on \"The Future of the Mobile App Industry\" today!!!