कीवर्डहरू -

डिजिटल नेपाल

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

कोभिड संकट व्यवस्थापनमा केन्द्रित आर्थिक वर्ष २०७८/०७९ को  बजेट सार्वजनिक भैरहेको छ । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० को व्यवस्था गरिएको छ । कृषि क्षेत्रको बजेट वृद्धि गरिएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

 शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने व्यवस्था बजेटले गरेको छ । अहिले अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्बजनिक गरिरहेका छन् । 

कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन भएको छ । कोरोना खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट छुट्याइएको छ ।

डिजिटल नेपाल

प्याब्सनले गठन गर्‍यो कोभिड १९ महामारी तथा विपद व्यवस्थापन समिति 

प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोभिड १९ महामारी तथा विप…

एसईई र कक्षा १२ परीक्षा स्थगित

यो वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्…

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सीएसआईटी एशोसिएसन अफ नेपालको आग्रह

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालले वैकल्पिक व…

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने 

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बि…

सनवे कलेजमा थ्रिडी प्रिन्टिङ ल्याब, कसरी काम गर्छ थ्रिडी प्रिन्टर ? (भिडियोसहित)

सनवे कलेजले थ्रिडी प्रिन्टिङ ल्याब सेटअप गरेको छ । स्कुल परियोजना र विद्यार्थीहरुलाई…

सफ्टवेरिका कलेजका चारसय विद्यार्थी दिक्षित

सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दिक्षिनेपालमा दस बर्षदेखि उच्च शिक्षामा आइटी पाठ्…

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशत छात्रवृति पाउन सक्ने अवसर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक …

अब अनलाइनबाटै विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर वि…

विद्यार्थीको समयमा क्षति कम हुने गरी शैक्षिक सत्र मिलाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र …

क्यान महासंघ र सनवे कजेलबीच सम्झौता, ७३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ र सनवे कलेजबीच विद्यार्थीलाई छात्रवृत्ति प्रद…

त्रिवि र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच शैक्षिक सञ्जाल स्थापित गर्न सम्झौता

त्रिभुवन विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क बीच तिव्र गतिको अनुसन्धान …

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) ले फाल्गुन १७ गते आफ्नो तेश्रो दिक्षान्त सम…

नयाँ शैक्षिक सत्र १० महिनाको हुने, अर्को शैक्षिक सत्र वैशाखबाटै शुरू

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको …