कीवर्डहरू -

डिजिटल नेपाल

काठमाडौं विश्वविद्यालयको बीटेक एडटेक शैक्षिक कार्यक्रम रुपन्देहीमा पनि विस्तार

काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राममा रेडियन्ट कलेज स्थापना भएको छ ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत रुपन्देहीको मणिग्राममा अवस्थित रेडियन्ट कलेजमा सूचना प्रविधिको शैक्षिक कार्यक्रम बीटेक एडटेकको हालै एक समारोह बिच अभिमुखी कार्यक्रम सम्पन्न भएको हो । 

विश्वविद्यालयका विभागिय प्रमुख विनोद पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पसमा हालै भर्ना भएका विद्यार्थीहरु सहभागी भएका थिए ।

क्याम्पसका अध्यक्ष आलोककुमार पान्डेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पसका प्राचार्य अनन्त पाण्डे, सोल्भ टेक सफ्टवेयर कम्पनीका कार्यकारी अधिकृत पवन नेपाल, इन्फाइनाइट प्रालिका इन्जिनियरिङ निर्देशक प्रकाश अर्याल लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा बोल्दै विभागिय प्रमुख पन्तले  काठमाडौं विश्वविद्यालयले सञ्चालन गरेको शैक्षिक कार्यक्रम पहिलोपटक रुपन्देही जिल्लाको मणिग्राममा अवस्थित रेडियन्ट कलेजमा सञ्चालन हुन पाउँदा यस क्षेत्रका विद्यार्थीले नविनतम प्रविधि र पाठ्यक्रममा आधारित शिक्षाबाट समग्र विद्यार्थी लाभान्वित हुने बताए । 

नेपालमै पहिलो पटक २५ वटा भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय सफ्टवेयर कम्पनीहरुको संयुक्त पहलमा सो कलेजमा पढेका विद्यार्थीलाई पहिलो वर्षको अध्ययन पश्चात इन्टर्नसिप र रोजगारीको समेत व्यवस्था गरिने कलेजका अध्यक्ष ईन्जिनियर आलोककुमार पाण्डेको भनाइ छ । 

डिजिटल नेपाल

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…

द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने

डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

…

शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य

देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिश…

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्…

चाँगुनारायण नगरपालिकाले लागू गर्‍यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली

भक्तपुरको चाँगुनारायण नगरपालिका पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्ने पहिलो स्थानीय तह बनेको छ । 

…

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…

आईटी पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन राष्ट्र बैंकले सहजीकरण गर्ने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ । 

एनसीआईटी कलेजमा खुल्यो आईटीका कोर्षहरूमा भर्ना, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले स्नातक तहका विभिन्न आईटी कोर्षमा भर्ना खुलाएको छ । 

त्रिविले खुलायो ब्याचलर इन डेटा साइन्समा भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुन विश्वविद्यालयले चार वर्षे ब्याचलर इन डेटा साइन्समा भर्ना खुलाएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान…

नेपाल भित्रियो विश्व प्रसिद्ध आईबीएमको वि‌द्यालय कार्यक्रम

विश्व प्रसिद्ध प्रविधि कम्पनी आइबीएमले तयार पारेको विद्यालय कार्यक्रम नेपालमा पनि ल्याइएको छ। भारतको चर्चित शिक्षा प्रविधि कम्पनी ट्र…

प्रोग्रामिङ तालिम पुरा गरेका आईओईका विद्यार्थीलाई सामसङद्वारा प्रमाणपत्र प्रदान

सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ तालिम पूरा गरेका त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको …

९९९ रूपैयाँमा एम्बिसन गुरूले एसईई एसईई पूरक परीक्षाको तयारी गराउँदै

एसईई २०८०मा पूरक परिक्षाको अवसरका पाएका विद्यार्थीलाई लक्षित गरि एम्बिसन गुरुले विशेष तयारी कोर्स ल्याएको छ । डिजिटल लर्निङ प्ले…

एसईई नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ गराउन सकिने, यस्तो छ तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा चित्त नबुझेमा रिटोटलिङ (पुनर्योग) अनलाइनबाटै गर्न सकिने भएको छ ।