कीवर्डहरू -

डिजिटल नेपाल

विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षामा शार्क वैद्यको १ करोड लगानी

विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षाले शार्क ट्यांक नेपालबाट १ करोड लगानी प्राप्त गरेको छ । 

शार्क ऋतु सिंह वैद्यले दूरशिक्षामा ३० प्रतिशत इक्विटीमा १ करोड लगानी गरेकी हुन् । शार्क ट्यांक नेपालमा दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले २० प्रतिशत इक्विटीका लागि १ करोड लगानी माग गरेका थिए । 

तर अन्तिममा ३० प्रतिशत इक्विटीका लागि १ करोड रूपैयाँमा डिल सम्पन्न भएको हो । ५ वर्ष अघि स्थापना भएको दूरशिक्षा सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गरी कोडिङ, रोबोटिक्स, एआईको पाठ्यक्रम नै विकास गरी सिकाउँदै आएको छ ।

यसका लागि अमेरिकाको स्टिम डट ओआरजीसँग एक्रिडेसन लिएको छ भने स्टिम पेडियासँग पनि सहकार्य गरेको छ ।  यस बाहेक कम्पनीले शर्ट टर्म र विभिन्न डिप्लोमा आईटी तालिमहरू समेत सञ्चालन गर्दै आएको छ । 

दूरशिक्षाले भारतको लोकप्रिय बहुँराष्ट्रिय म्पनी एचसीएलसँग सहकार्य गरेर नेपाली विद्यार्थीहरूलाइ इन्टर्नसीप सुविधा समेत सिकाउँदै आएको छ । अब काठमाडौंमा मात्रै केन्द्रित नभएर देशभरका विद्यालयहरूमा विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउने जनाएको छ ।


 

डिजिटल नेपाल

प्रि-डिप्लोमा र डिप्लोमा तहमा आईटी पढ्नका लागि करिब चार सयलाई छात्रवृत्ति दिदै सीटीईभीटी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले प्रि-डिप्लोमा र डिप्लोमा तहमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पढ्नका ला…

सीटीईभीटीले प्रि-डिप्लोमा र डिप्लोमा तहमा ३३ सय बढीलाई छात्रवृत्ति दिदै, कसरी दिने आवेदन ?

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा…

प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कस्तो छ अवसर ?

‘प्लस टु’ सकेपछि धेरै विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ — अब के गर्ने ?। विज्ञान, व्यवस्थापन, मानविकी — …

एसईईपछि आईटीमा के पढ्ने ?

शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भइसकेको छ । एसईईको नतिजा आएसँगै अब अगाडि के गर्ने ? कुन विषय …

असार १५ गतेदेखि त्रिविका यी १० सेवाहरू अनलाइनबाटै उपलब्ध हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा पूर्णरूपमा अनलाइनबाट उपलब्ध गराउने भए…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पीएचडी तथा स्नातकोत्तर तहमा भर्ना खुला

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) तथा स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ ।   नेपालको …

१९ लाख किसान परिवार सूचीकरण हुँदा पनि जारी हुन भएन परिचयपत्र

महालेखा परीक्षकको कार्यालयले किसानको वर्गीकरण, सूचीकरण र परिचयपत्र जारी गर्ने कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । 

क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य, आईटी विद्यार्थीलाई छात्रवृत्ति दिइने

कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका …

३ हजार ८६७ मिटरमा अवस्थित टेङ्बोचे गोम्पा स्कूलमा कम्प्युटर ल्याब स्थापना

एडुटेक नेपालले सोलुखुम्बुको टेङ्बोचे गोम्पा स्कूलमा कम्प्युटर ल्याब स्थापना गरेको छ । एडुटेक नेपालले टेङ्बोचे गोम्पा स्कूलमा २८५ औ…

स्मार्ट ट्याबमा पढ्‍छन् रामतुलसी माविका विद्यार्थी

कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ। विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन्। यसमै विद्यार्थीहरु गुगलबाट नया…

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका छन् । भोली बिहीबार हुने पोखरा विश्वविद्यालयको २० औं द…

नेसनल आईसीटी स्कलरसीपको आवेदन खुला, आईटी पढ्न चाहनेलाई २ करोड बढीको छात्रवृत्ति

नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी…

पाल्पाका सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब …

एआई पढ्न चाहने विद्यार्थीलाई ‘आइइएलटिएस’ छात्रवृत्ति दिदै सनवे कलेज, कसरी दिने आवेदन ?

काठमाण्डौको  मैतीदेवीमा रहेको सनवे कलेजले  एआई पढ्न ‘आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घ…

ईएमआर निर्देशिका स्वीकृत, स्वास्थ्य संस्थाहरूले अब एक अर्कासँग बिरामीका तथ्यांक शेयर गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१…