कीवर्डहरू -

डिजिटल नेपाल

७ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त, त्रिविमा प्रा. डा. भोला थापा

काठमाडौं । सरकारले सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार विभिन्न विश्वविद्यालयका उपकुलपतिमा नियुक्ति गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । थापा यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यरत थिए ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल उपकुलपतिमा नियुक्त भएका छन् ।

यस्तै पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ तथा कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेल उपकुलपतिमा नियुक्त भएका छन् ।

यता, लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया भने अझै जारी रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

डिजिटल नेपाल

भरतपुर अस्पतालमा डिजिटल प्रणाली लागू, ओपीडी टिकट र रिपोर्ट अब स्वचालित

काठमाडौं । भरतपुर अस्पतालले सेवाग्राहीको समय बचत गर्दै स्वास्थ्य सेवालाई थप सहज, छिटोछरितो र प्रविधिमैत्री बना…

मानसिक अस्पतालमा अब अनलाइनबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने झन्झट हट्ने

काठमाडौं । मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ । बिर…

शिक्षा मन्त्रालयका १०० दिन : समयमै नतिजा, प्रविधिमैत्री सेवा र विश्वविद्यालय सुधारको अभियान

काठमाडौं । वर्तमान सरकार गठनपछि ढिलासुस्ती, परीक्षा व्यवस्थापन, विश्वविद्यालयको राजनीतिक प्रभाव र सेवा प्रवाहको…

उच्च शिक्षा सुधारमा सरकारको कदम : विश्वविद्यालयमा लागू भयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौं । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोग…

परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित

काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीन वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएक…

एनसीआईटी : आईटी शिक्षा, अनुसन्धान र स्टार्टअप संस्कृतिको केन्द्र बन्दै

काठमाडौं । नेपालमा सूचना प्रविधि शिक्षाको इतिहास हेर्दा केही संस्थाहरूले मात्र समयसँगै आफ्नो पहिचानलाई बलियो…

त्रिवि अन्तर्गत बीआईटी कार्यक्रममा भर्ना खुल्यो, प्रवेश परीक्षा साउन ३० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चारवर्षे स्नातक तह Bachelor in I…

विश्वविद्यालयका उपकुलपतिको छनोट प्रक्रिया सुरु, उम्मेदवारको अन्तर्वार्ता र प्रस्तुतीकरण जारी

काठमाडौं । रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा …

नतिजा समयमै प्रकाशित गरिएको हो, हतारमा होइन् : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया निर्धारित स…

नेपालको उच्च शिक्षा सुधारमा नयाँ पहल : ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य

काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन ग्लोकल प्रालि र व…

सम्पदाको सौन्दर्य बढाउन सरकारको नयाँ योजना, वार्म लाइट प्रयोग गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलहरूको सौन्दर्य अभिवृद्धि ग…

बीएससी सीएसआईटीमा भर्ना खुला, साउन २४ गते प्रवेश परीक्षा हुने

काठमाडौं । विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले शैक्षिक सत्र २०८३ का लागि चार वर्षे स्नातक तहको कम्प्…

कक्षा १२ को मौका परीक्षाको मिति सार्वजनिक, साउन २ र ३ गते परीक्षा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सूचन…