कीवर्डहरू -

ग्याजेट्स

रेडमी नोट १४ सिरिज खरिद गर्दा रेडमी बड्स फाइभ ए ९९९ रूपैयाँमै पाइने

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् । असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५) सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।

यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध रहेको र थप खुसी दिनका लागि ल्याइएको बताए । 

रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ए केवल रु. ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।

यो विशेष अफर कार्तिक १४ (अक्टोबर ३१, २०२५) सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।
स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।

ग्याजेट्स

सामसङ ग्यालेक्सी ए १७ फाइभजी नेपालमा, कति छ मूल्य ?

सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ६.७ इन्चको ९० हर्ज रिफ्रेश रे…

नेपालमा ओपोको फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक, मूल्य साढे २ लाख

विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओपोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक गरेको छ । यो स्मार्ट…

असुसका तीन वटा गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुस नेपालले तीन वटा गेमिङ ल्यापटप नेपालमा सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको लबिम मलस्थित नियो गेमिङ स्टोरमा नेपालमै पह…

ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-बुकिङ खुला

सामसुङ नेपालले ग्यालेक्सी जेड सिरिजका दुई प्रमुख फ्ल्यागशिप स्मार्टफोन — ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ &mdas…

ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर खुला

सामसङ नेपालले आफ्नो अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘जेड फ्लिप ७’ को प्रि-अर्…

अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक

अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट,…

नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक गरेको छ। असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनि…

सीजी इलेक्ट्रोनिक्सको नयाँ टेलिभिजन सार्वजनिक, हेर्ने मात्र नभई गाउन पनि सकिने

नेपाली उपभोक्तालाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले नेपालकै पहिलो क्युएलईडी कारावके टेलिभिजन सार्वजनिक गरेको छ। ५५ इन्चको सीजी…

भिभोबुक एस १४ सिरिजका ल्यापटप नेपालमा

प्रख्यात प्रविधि ब्रान्ड असुसले आफ्नो नयाँ भिभोबुक एस १४ (S3407CA/VA) सिरिजको ल्यापटप नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि अ…

स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा  घटाएको घोषणा गरेको छ । ला…

औपचारिक रूपमा नेपाल प्रवेश गर्‍यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि&nbs…

नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ

सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । बड्समा&…

इन्फिनिक्स जीटी–३० प्रो नेपालमा सार्वजनिक

र्टफोन निर्माता इन्फिनिक्सले नेपालको बढ्दो मोबाइल गेमिङ बजारलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘जीटी ३० प्रो’ सार्व…

शाओमी प्याड ७ र रेड्मी प्याड २ नेपालमा

साओमीले नेपाली बजारमा दुई अत्याधुनिक ट्याब्लेट शाओमी प्याड ७ र रेड्मी प्याड २ को नेपालमा उपलब्ध भएको छ। 

रियलमी १४ फाइभजी र रियलमी १४ टी फाइभजी स्मार्टफोन नेपालमा, कति पर्छ मूल्य ?

चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ मोडेल रियलमी १४ फाइभजी र रियलमी १४ टी फाइभजी स्मार्टफोन सार्वज…