ग्याजेट्स
सामसङको ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ किन्दा ५० हजारसम्म क्यासब्याक
दशैंको अवसरनमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। यस अवसरमा नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा पाइने छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका यस दशैंमा, केवल विशेष मूल्य मात्र प्रदान नगेरर अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव प्रदान गर्ने बताए । यसले आफ्ना प्रियजनहरूसँग माया बाँड्न र यो पर्वको खुशीयाली मनाउन सघाउने कम्पनीको विश्वा छ ।
ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सीको क्षमता पत्ता लगाउनुको साथै ५० हजार रूपैयाँसम्मको क्यासबेक पाउन सक्छन् ।
यसको अतिरिक्त, नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू ० प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सकिने छ ।
यसमा १८ महिनाको बीमा पनि समावेश रहेको छ । यस प्रक्रियामा तपाईंको नागरिकताको प्रमाणपत्र भए मात्रै पुग्ने छ ।
|
मोडेल |
अघिल्लो मूल्य |
नयाँ मूल्य |
क्यासब्याक |
|
जी फोल्ड६ (१२+५१२ जीबी) |
२,२९,९९९ |
१,७९,९९९ |
५०,००० |
|
जी फोल्ड६ (१२+२५६ जीबी) |
२,१४,९९९ |
१,६४,९९९ |
५०,००० |
|
जी फ्लिप६ (१२+२५६ जीबी) |
१,३९,९९९ |
९९,९९९ |
४०,००० |
ग्याजेट्स
रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा
रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको…
रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक, के के छन् सुविधा ?
शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ ।
सामसङ ग्यालेक्सी ए १७ फाइभजी नेपालमा, कति छ मूल्य ?
सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ६.७ इन्चको ९० हर्ज रिफ्रेश रे…
नेपालमा ओपोको फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक, मूल्य साढे २ लाख
विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओपोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक गरेको छ । यो स्मार्ट…
असुसका तीन वटा गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?
असुस नेपालले तीन वटा गेमिङ ल्यापटप नेपालमा सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको लबिम मलस्थित नियो गेमिङ स्टोरमा नेपालमै पह…
ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-बुकिङ खुला
सामसुङ नेपालले ग्यालेक्सी जेड सिरिजका दुई प्रमुख फ्ल्यागशिप स्मार्टफोन — ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ &mdas…
ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर खुला
सामसङ नेपालले आफ्नो अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘जेड फ्लिप ७’ को प्रि-अर्…
अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक
अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट,…
नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?
ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक गरेको छ। असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनि…
सीजी इलेक्ट्रोनिक्सको नयाँ टेलिभिजन सार्वजनिक, हेर्ने मात्र नभई गाउन पनि सकिने
नेपाली उपभोक्तालाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले नेपालकै पहिलो क्युएलईडी कारावके टेलिभिजन सार्वजनिक गरेको छ। ५५ इन्चको सीजी…
भिभोबुक एस १४ सिरिजका ल्यापटप नेपालमा
प्रख्यात प्रविधि ब्रान्ड असुसले आफ्नो नयाँ भिभोबुक एस १४ (S3407CA/VA) सिरिजको ल्यापटप नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि अ…
स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?
विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । ला…
औपचारिक रूपमा नेपाल प्रवेश गर्यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक
भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि&nbs…
नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ
सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । बड्समा&…
इन्फिनिक्स जीटी–३० प्रो नेपालमा सार्वजनिक
र्टफोन निर्माता इन्फिनिक्सले नेपालको बढ्दो मोबाइल गेमिङ बजारलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘जीटी ३० प्रो’ सार्व…