ग्याजेट्स
प्रोफेसनल ध्वनिको नयाँ अनुभव : सेनहाइजरको नयाँ हेडफोन किन विशेष ?
काठमाडौं । सेनहाइजरले अडियो प्रोफेसनलका लागि HD 480 Pro हेडफोन सार्वजनिक गरेको छ । यो HD 490 Pro को क्लोज्ड-ब्याक संस्करण हो र स्टुडियो तथा लाइभ प्रयोगका लागि रेकर्डिङ, मोनिटरिङ र मिक्सिङमा उपयोगी हुने कम्पनीले जनाएको छ ।
सेनहाइजरको HD 480 Pro हेडफोन लामो समय प्रयोग गर्दा हुने असहजता र बास ध्वनिको सही पुनरुत्पादन सम्बन्धी समस्या समाधान गर्न डिजाइन गरिएको हो । कम्पनीले “Vibration Attenuation System” प्रयोग गरेको छ, जसले ध्वनि विकृति र रिफ्लेक्सन कम गर्छ । साथै, केबल दायाँ वा बायाँ दुबै तर्फ जडान गर्न मिल्ने बनाइएको छ ।
HD 480 Pro हेडफोनले आरामदायी प्रयोगका लागि HD 490 Pro जस्तै विशेष फिटिङ डिजाइन प्रयोग गरेको छ । यसमा चस्मा लगाउने प्रयोगकर्ताका लागि टेम्पल (कानको छेउ) मा कुशन गरिएको प्याड राखिएको छ, जुन टाउकोको आकारमा पनि समान दबाब पर्ने डिजाइन गरिएको छ ।
HD 480 Pro हेडफोनको मूल्य ४७९ अमेरिकी डलर तोकिएको छ । यससँग रेकर्डिङ इयरप्याड, ९ फिट लामो कोइल्ड केबल र क्यारिङ ब्याग पनि उपलब्ध हुन्छ । साथै, ट्राभल केस छुट्टै १५ डलरमा खरिद गर्न सकिन्छ ।
ग्याजेट्स
दुई भागमा छुटिने अनौठो वायरलेस माउस, गेमिङ कन्ट्रोलरको रुपमा पनि प्रयोग गर्न मिल्ने
काठमाडौं । पिक्सेलपाउ ल्याब्सले ‘फेज’ नामक नयाँ वायरलेस माउस सार्वजनिक गरेको छ, जसलाई बीच…
रेजरद्वारा कम लेटेन्सी र छिटो डिभाइस स्विचिङसहित नयाँ गेमिङ इयरबड्स सार्वजनिक
रेजरले नयाँ गेमिङ इयरबड्स सार्वजनिक गरेको छ। कम लेटेन्सी र छिटो डिभाइस स्विचिङ सुविधासहित आएका यी इयरबड्स गेमिङ अनुभवलाई अझ …
नेपाली बजारमा साओमीको ६.८८ इन्च डिस्प्ले र ५२०० एमएएच ब्याट्रीसहित रेड्मी ए–सेभेन सार्वजनिक
साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए–सेभेन सार्वजनिक गरेको छ। उत्कृष्ट डिजाइन र ठूलो डि…
एआई फिचरसहित नेपालमा अनर ‘म्याजिक अफ ८’ सिरिज सार्वजनिक
नेपाली स्मार्टफोन बजारमा प्रविधि र स्टाइलको नयाँ बहस छेड्दै अनरले आफ्नो बहुप्रतिक्षित ‘Magic of 8’ लाइनअप सार्व…
भिभोले नेपाली बजारमा भी ७० सार्वजनिक गर्यो, उन्नत क्यामेरा र टिकाउ डिजाइनमा जोड
भिभोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भी ७० सार्वजनिक गरेको छ। कम्पनीले विशेषगरी उच्च गुणस्तरको फोटो तथा भिडियो खिच्न चाहन…
अनर एक्स८०आई सात हजार एमएएच ब्याट्री र मेडिया टेक डाइमेन्सिटी ६५०० प्रोसेसरसहित सार्वजनिक
अनरले आफ्नो एक्स-श्रृंखलामा नयाँ स्मार्टफोन अनर एक्स८०आई थपेको छ। यो फोन ७,००० एमएएचको ठूलो ब्याट्री र मेडिया टेक डाइमेन्सिटी ६५…
नेपालमा इंटेल सिरिज २ र आरटीएक्स ५०५० ग्राफिक्ससहित एसर नाइट्रो भि १५(२०२५) सार्वजनिक
नेपालमा एसरले आफ्नो नयाँ गेमिङ ल्यापटप एसर नाइट्रो भि १५ (२०२५) बजारमा ल्याएको छ। यो नयाँ मोडल आरटीएक्स ३०५०, आरटीएक्स ४०५० र…
सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक गर्दै प्रि-अर्डर खुला गर्यो
सामसङ नेपालले आफ्नो लोकप्रिय 'ए' सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाल…
जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक, गेमिङ्गका लागि नयाँ विकल्प
ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो प्रतिष्ठित गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा आधिकारिक रूपमा स…
किचन टेबलदेखि अमेरिकी नेवीसम्म: ११६ वर्षअघि संसारको पहिलो व्यावहारिक हेडफोन कसरी बनाइयो, जान्नुहोस्
अडियो प्रविधिको इतिहास कुनै एक आविष्कारकबाट सीधै संसारसम्म पुगेको कथा होइन। १९औँ शताब्दीको अन्त्यतिर बेलायतको इलेक्ट्रोफोन र प्र…
६५०० एमएएच ब्याट्री र आईपी६५ रेटिङसहित भिभो वाई०५ नेपाली बजारमा सार्वजनिक
नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ। काठमाडौँमा एक कार्यक्रमक…
मेमोरी-स्टोरेज र चिप्सको मागले पीसी बजारमा दबाब, ल्यापटपको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने
पीसी बजारमा ठूलो गिरावट र बढ्दो कम्पोनेन्ट लागतको मार परिरहेको छ, उद्योग विश्लेषकहरूले यी कारकहरूले ल्यापटपको मूल्य लगभग ४० प्र…
प्रिमियम डिजाइन र एआई फिचरसहित नथिङ फोन ४ए नेपालमा
स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो बहुप्रतिक्षित ‘फोन फोर ए’ सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतक…
ग्यालेक्सी बड्स ४ प्रो: प्रिमियम साउन्ड र एआई–सक्षम नोइज क्यान्सलेसन
सामसङले आफ्नो सबैभन्दा उन्नत र परिष्कृत वायरलेस इयरबड्स ‘ग्यालेक्सी बड्स ४ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ।&nbs…
फोल्डेबल आइफोनको चर्चा तीव्र, के के हुन सक्छन् फिचर?
एप्पलले फोल्डेबल आइफोनबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा नगरे पनि पछिल्ला महिनाहरूमा आएका विभिन्न लिक र विश्लेषक रिपोर्टहरूले …