ग्याजेट्स
भिभोको ‘फेस्टिभ सेयर’ अभियान : १० हजारसम्मको छुट र थाइल्यान्ड भ्रमणको अवसर
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले चाडपर्वलाई लक्षित गर्दै ‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने नारासहित ‘भिभो फेस्टिभ सेयर’ अभियान सार्वजनिक गरेको छ । अभियानमार्फत ग्राहकले स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट भौचर, विभिन्न उपहार तथा थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
१५ असोजदेखि ४ मंसिरसम्म सञ्चालन हुने अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने योग्य ग्राहकले ‘स्पिन एन्ड विन’ कार्यक्रममा सहभागी भई आकर्षक उपहार जित्न सक्नेछन् । यसमा भिभो स्मार्टफोन, स्पिकर, नेकब्यान्ड, मग तथा एक वर्षसम्मको अतिरिक्त वारेन्टीजस्ता पुरस्कार समावेश छन् ।
कम्पनीका अनुसार अभियानको अर्को आकर्षण बम्पर पुरस्कार हो । ‘स्पिन एन्ड विन’ मा सहभागी हुने प्रत्येक योग्य ग्राहक बम्पर पुरस्कारका लागि स्वत: योग्य हुनेछन् । यसअन्तर्गत दुई जना भाग्यमानी विजेताले थाइल्यान्ड भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
अभियानमा १० हजार रुपैयाँसम्मको नगद छुट भौचरलाई विशेष प्राथमिकता दिइएको छ । ग्राहकले यस्तो भौचर आफ्ना साथीभाइ, परिवारका सदस्य वा प्रियजनसँग साटासाट गर्न सक्नेछन् । आफ्नो खरिदबाट प्राप्त लाभ अरूसँग बाँडेर उनीहरूको चाडपर्वलाई पनि विशेष बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ ।
चाडपर्वको खुसीलाई उपहार र सहकार्यसँग जोड्ने अवधारणासहित ल्याइएको यस अभियानमा सहभागी हुन ग्राहकले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत विक्रेताबाट स्मार्टफोन खरिद गर्न सक्नेछन् । त्यसपछि योग्यताअनुसार ‘स्पिन एन्ड विन’मा सहभागी भई विभिन्न पुरस्कार जित्ने अवसर प्राप्त हुनेछ ।
भिभोले यस अभियानमार्फत स्मार्टफोन खरिदलाई केवल व्यक्तिगत आवश्यकता पूरा गर्ने माध्यमका रूपमा मात्र नभई चाडपर्वको खुसी आफन्त र प्रियजनसँग बाँड्ने अवसरका रूपमा प्रस्तुत गरेको छ ।
ग्याजेट्स
सामसङ ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक
काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक गरे…
निओको ‘सर्भिस क्याम्प’मा ल्यापटपको नि:शुल्क जाँचदेखि एक्सचेन्जसम्म
काठमाडौं । ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प&r…
ओप्पोद्वारा नेपालमा रेनो १६ सिरिज सार्वजनिक
काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिज अन्तर्गत ओप्पो र…
एआईमा केन्द्रित नुबियाको नयाँ स्मार्टफोन आउँदै, ७,१०० एमएएच ब्याट्रीसहित ‘नाभिक्स अल्ट्रा’
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता नुबियाले नयाँ फ्ल्यागसिप स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पन…
रेडमी नोट १७ सिरिज सार्वजनिक, चार्जरको झन्झटबाट प्रयोगकर्ता मुक्त
काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । न…
फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’
काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्दै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै पहिलोपटक फोल्डेब…
ह्वावेको नयाँ स्मार्टवाच ‘वाच डी३’ सार्वजनिक, २४ घण्टा रक्तचाप निगरानीको सुविधा
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले रक्तचाप निगरानीलाई प्राथमिकता दिइएको नयाँ पुस्ताको स्मार्टवाच &lsqu…
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक
काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला नेपा…
सामसुङले नेपालमा सार्वजनिक गर्यो नयाँ ग्यालेक्सी जेड फोल्ड८ सिरिज, वाच अल्ट्रा२ र वाच९
काठमाडौं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ । अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ क…
सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक
काठमाडौं । सामसङ नेपालले मनसुनलाई लक्षित गर्दै आफ्ना टिभी, वाशिङ मेसिन र रेफ्रिजेरेटरमा विशेष अफर सार्वजनिक…
७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक
काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्…
सामसङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी जेड फोल्ड८ सिरिज, एआईसँगै स्मार्ट ओनरशिप इकोसिस्टममा जोड
काठमाडौं । सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्याल…
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच ६ सिरिज नेपालमा
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, आधुनिक स्वास्थ्य निगरानी सुविधा तथा लामो समयसम्म …
फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने
काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने चर्चा तीव्र बनेको छ । व…
शाओमी वाच एस फाइब स्मार्ट वाच सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा नयाँ स्मार्ट घडी शाओमी वाच एस फाइब ४६ मिलि…