अन्तर्वाता/विचार
मिदासले ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेको छ : निर्देशक बानियाँ
शिक्षामा प्रविधिको प्रयोगका लागि १६ वर्षदेखि मिदासले निरन्तर काम गरिरहेको छ । अहिले पछिल्ला २ वर्षलाई हेर्ने हो भने शिक्षण र सिकाइ दुवै प्रक्रियामा प्रविधिको प्रयोग बढिरहेको छ । आइसिटी प्रयोगको सन्दर्भमा निजी विद्यालय केही अगाडि थिए ।
तर सरकारले शिक्षामा डिजिटाइज गर्ने उद्धेश्य लिएअनूरुप सामुदायिक विद्यालयमा पनि स्मार्ट शिक्षाका लागि बजेट पर्न थालेको छ । अहिले स्थानीय सरकारले सामुदायिक विद्यालयलाई गुणस्तरीय, व्यवस्थित र प्रविधिमैत्री बनाउन योजना ल्याएका छन् । यसका लागि उनीहरुले मिदाससँग सहकार्य गरिरहेका छन् ।
हामी पहिले शहरउन्मुख थियो, अहिले गाउँउन्मुख छौं । मिदास ७७ ओटै जिल्लाका विद्यालयमा पुगेको छ । कठिन ठाउँमा विद्यालयमा समेत मिदास पुगेको छ । हामीले सरकारसँग मिलेर १० देखि १२ जिल्लामा गुणस्तरीय शिक्षाका लागि प्रविधिको प्रयोग नामको परियोजना समेत गरिरहेका छौं ।
समग्रमा भन्ने हो भने हामीले आजसम्म ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेका छौं । मिदासको सेल्फ लर्निङ मटरियल प्रयोगकर्तालाई सहजता होस् भनेर दैनिक, साप्ताहिक र मासिक प्याकेजमा एनसेल, एनटिसी, ई सेवा, आइपे, आइएमी पे लगायतबाट दिएका छौं । एनसेल र एनटिसीको रिचार्जबाट एक दिनका लागि १५ रुपियाँ तिरेर पढ्न सकिन्छ ।
अन्तर्वाता/विचार
नेप्सेको सफ्टवेयरमा व्यापक घोटाला
- जहा वाईको, त्यहा घोटाला
- २९ मिनेट पनि राम्रोसग चलेन २९ करोडमा बनाइएको सफ्टवेर
…
के हो \'एम–गर्भनेन्स\' ?
मदन कडरिया
पहिलो महिला कम्प्युटर इन्जियिर \'गुणकेशरी\'
आइटीमा नेपाली महिलाको नाम लिने बित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् ।
पहिलो महिला इन्जिनियर प्रोफेसर \'तिमिला\'
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन हुन्, तिमिलया यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्छन् ।
…ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट मेरो प्राथमिकता
पुरुषोत्तम खनाल
निमित्त अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण
वर्तमान विश्व अर्थतन्त्र सूचना प्रविधिमा आधारित नवीन व्यावसायिक सोचमा निर्भर छ । आजका गूगल, एप्पल, माइक्रोसफ्ट, अमेजन, फेसबु…
प्रत्येक प्रदेशमा स्मार्ट स्कुल बनाउँदै छौं : महानिर्देशक यादव
लक्ष्मीप्रसाद यादव
महानिर्देशक, सञ्चार प्रविधि विभाग
सूचना प्रविधि विभागमा आउनुभएको एक वर्ष पूरा भइसकेको छ । योब…
स्वदेशी सफ्टवेयरलाई नै किन प्राथमिकता दिने ?
नेपालमा सफ्टवेयर उद्योग फस्टाएको विश्लेषण गरिन्छ । तर सरकारले प्रयोग गर्ने अधिकांश ठूला र मझौला स्तरका सफ्टवेयर अझै विदेशब…
यसरी सुरु भएको थियो पब्जी गेम
भिडियो गेम भन्दा तपार्ईलाई विभिन्न भिडियो गेमको याद आउँछ होला । विश्वमा सर्वप्रथम सन् १९५८ अक्टोबरमा भिडियो गेमको सुरुवात…
क्रिकेट छोडेर आइटीमा जम्दै \'भावना भिमिरे\'
भावना घिमिरे लाई धेरैले नेपाल क्रिकेट संघ (क्यान)को पहिलो प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुप…
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना
संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति त…
अनुसन्धानमा डिजिटल फरेन्सिक : के नेपालमा सम्भव छ ?
डिजिटल फरेन्सिक भन्नाले सञ्चित विद्युतीय सूचनाको गहिरो अध्ययन हो । र यो पछिल्लो समय देखा परेको फरेन्सिक विज्ञानको एउटा हा…
कसरी सुरु भयो रोबोट ? यस्ताे छ राेचक इतिहास
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्रभित्र पनि जीवन छ । रोबोटको निर्माण …