कीवर्डहरू -

अन्तर्वाता/विचार

काठफोर्डले \'बिसिए प्लस(BCA +)को अवधारणा ल्याएको छ

– ई. सुवास कार्की
प्रोग्राम कोओर्डिनेटर, काठफोर्ड कलेज


शिक्षा क्षेत्रमा १५ वर्षदेखि क्रियाशील काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले त्रिविको बिसिए प्रोग्राम अफर गरेको छ । कम्प्युटर एप्लिकेसनको फिल्डमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठफोर्डले अहिले बिसिएमा बिसिए प्लसको अवधारणा ल्याएको छ ।

बिसिए प्लसमा युनिभर्सिटी डिग्रीका साथमा विद्यार्थीहरुले कलेजमा अध्ययन गरेको समयमै इन्डस्ट्री ओरियन्टेड स्पेसलाइजेसन कोर्स गर्न सक्छन् ।

इन्डस्ट्रीसँग समन्वय गरेर इन्डस्ट्रीका वास्तविक प्रोजेक्टहरुमा इन्डस्ट्रीकै प्रोजेक्ट म्यानेजरको अन्डरमा रही रियल प्रोफेसनल फिल्डको एक्स्पोजर प्राप्त गर्न सक्ने सुविधा दिएका हौं ।


यस कलेजले अस्ट्रेलियन आइटी कम्पनी इबी पल्र्स प्रालि र एक्सेस वल्र्ड प्रालिसँग सहकार्य गरी बिसिए प्लसमा राखेका स्पेसलाइजेसन कोर्स विद्यार्थीलाई प्रदान गर्नेछ । एक्सेस वल्र्डले क्लाउड कम्प्युटिङ र इबी पल्र्सले मोबाइल कम्प्युटिङ, ई कमर्स र बिजनेस एनलाइटिक्स विषयमा ट्रेनिङ प्रदान गर्नेछन् ।

यी ४ ओटा इन्डस्ट्री ओरियन्टेड स्पेसलाइजेसन नै यस कलेजको बिसिए प्लसको विशेषता हो । इबी पल्र्सले २ छात्रा विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्तिसमेत प्रदान गर्नेछ ।  यसर्थ हामीले शिक्षा र इन्डस्ट्रीबीचको अन्तरलाई कम गर्दै वास्तविक र गुणस्तरीय जनशक्ति उत्पादन गर्न चाहन्छौं ।

\"\"


अन्तर्वाता/विचार

सरकारले पोलिसी ल्याउने हो भने \'स्मार्ट ट्रान्सपोर्टेशन\' टाढाको कुरा होइन

प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी


डोटीमा विसं. २०३५ सालमा जन्मिएका प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी संयुक्त…

स्मार्ट सिटीको लागि \'स्मार्ट अर्थतन्त्र\' 

स्मार्ट सिटिको उद्देश्य जिबनस्तरको बिकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरूको सिर्जना गर्नु हो । अबको तीन दशक पछि सात बिलियन मानिसहरु सहरी क्षे…

टेक्सासले एकेडेमिया र इन्डस्ट्रीको ग्याप हटाएको छ


शंकरप्रसाद शर्मा
प्रमुख, सिएसआइटी विभाग, टेक्सास इन्टरनेश्नल कलेज

 

टेक्सास इन्टरनेश्नल कलेज काठमा…

स्वदेशी सफ्टवेयर कम्पनीलाई विश्वास गर्ने बेला आएको छ

उमेश रघुवंशी, सिइओ, इन्फोडेभलपर्स प्रालि

सबैभन्दा…

इन्टरनेटमा कर थोपरेर चुस्ने काम मात्रै भयो


सुधीर पराजुली
अध्यक्ष, सुबिसु केबल नेट …

अपाङ्गको पहुँचबाहिर \'सूचना प्रविधि\' 


शिब बस्नेत

मार्च १४ । विश्वले भौतिक विज्ञानका महान् वैज्ञानिक स्टेफन हकिगंको भौतिक शरीर गुमाएको दिन । आफ्नो जीवन नै ब्रम्हाण्डको खोज अुनसन्…

आइटी र प्रोग्राममिङमा  महिलाको संलग्नता कसरी बढाउने  ?


समिक्षा गौतम

अहिले को समय सुचना प्रविधिको समय हो । कम्प्युटर, ईन्टरनेट, वाइफाइ जहाँ पनी छ र त्यो बिना को…

सुरक्षित नेटको लागि इन्टरनेटका ग्राहकलाई बुलगार्ड निशुल्क

अनिल महर्जन
जनरल म्यानेजर, फाल्कन इन्टनेशनल

पछिल्लो समय बुलगार्ड एग्रेसिभ रुपमा बजारमा आए…

क्यास्परस्कीले बजारको मागअनुसारका प्रडक्ट ल्याएको छ

शिवशंकर
ट्यान्जिबल सेल्स म्यानेजर, दक्षिण एसिया

प्राचिनकालमा आर्टीफिसिअल इन्टेलिजेन्सको भूमिका 

आर्टिफिसियल इन्टेलिजेन्स धेरै अघिदेखि प्रचलनमा आएको मानिन्छ,ग्रिकका पुराना कल्पित कथाहरुमा मानिसको बानीको अनुकरण गर्ने ुमेकानिकल मेनु उल्लेख गरेको पाइन्छ …

आइपिभी ६ सुरुवातको छैटौं वर्ष : नेपालका लागि अवसर

५/६ वर्षअघिसम्म घरमा एउटा मात्रै डिभाइस हुन्थ्यो । अहिले एक व्यक्तिले नै मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर चलाउन थालेका छ…

ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा

सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसह…