कीवर्डहरू -

अन्तर्वाता/विचार

‘गर्नुपर्ने धेरै छ, फुटेर होइन जुटेर आइटी क्षेत्रको विकासमा लागौं’

यदि तपाईं सूचना प्रविधिप्रेमी हुनुहुन्छ र नेपालमै वा नेपाल बाहिर बसेर पनि नेपालका लागि काम गर्न चाहनुहुन्छ भने मेरो यो लेख सान्दर्भिक हुने विश्वास लिएको छु । १४ वर्षयता आइटीलाई मुख्य आधार मान्दै मैले व्यवसायिक, सामाजिक र शैक्षिक क्षेत्रमा काम गरिरहेको छु । आइसिटीमा समान सहभागिता, डिजिटल उपभोक्ता अधिकार, इन्डस्ट्री एकाडेमिया कोल्याबोरेशन, आइटी गभर्नेन्स, गर्ल्स इन आइसिटी, आइसिटी इन स्किल एन्ड एजुकेशन, साइबर प्रोटेक्सन आदि विषय र मुद्धामा म विभिन्न फोरम र कम्युनिटीमार्फत्  काम गरिरहेको छु । यी काममा मैले कम्युनिटीबाट धेरै सहयोग प्राप्त गरेँ, जसले अझै मलाई योजनाबद्ध रुपले लाग्ने प्रेरित गरेको छ ।

मैले त्यो काम गर्दा कम्युनिटीबाट धेरै राम्रो सहयोग प्राप्त गरेँ । जसको लागि म हृदयबाट धन्यवाद भन्न चाहन्छु । २०११/१२ देखि नै म अन्तर्राष्ट्रिय मिसनमा पनि उति नै  सक्रिय रहेको छु । हाल सोही क्रममा युके सरकारले आइटी नेतृत्व र सीप विकासको अवसर पनि दियो । साथै म यहाँ नेपालदेखि आबद्ध भएका संस्था DigitAll, United Network र अन्यमा पनि उतिकै सक्रिय भूमिका खेल्दै छु । यहाँ पनि मैले उत्तिकै साथ र सहयोग पाएको छु, जसको लागि मा युकेका साथीहरु र युके सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।

डोटी, हुम्लादेखि महेन्द्रनगर, विराटनगर, इलामसम्म र अमेरिका, अस्ट्रेलियादेखि युरोप (युके)सम्मको अन्तर्राष्ट्रिय अनुभवका आधारमा  म यो कुरा भन्न चाहन्छु कि नेपालमा गर्न बाँकी काम धेरै छन् । २०२० होइन , अर्को २०३० सम्म गरेर नसकिने कामहरु छन् । यदि नेपालमा केही गर्ने नै हो भने भाषणबाजी छोडेर प्राविधिक काम गर्न जरुरी मैले ठानेको छु । क्रमिक रुपमा मेरा आइटीका कुरा बुँदागत रुपमा प्रस्तुत छन्, जसका लागि म अहोरात्र २०३० सम्म नेपालमा खट्नेछु :

1.  IT Academia Industry Tie Up
2. International Payment Gateway Integration
3.
IT Entrepreneurship & Innovation
4.
Digital Mapping
5.
Software Development and Quality Control
6.
Web and E-commerce
7.
Integration of Geo spatial system, Network, Database, Software for Smarter City
8.
Collaboration with Regional, National Government and International Leading forums
9.
Cyber Security
10.
P2P & IoT Compliances, Legal issues, Data Migration
11.
IPV6 Implementation
12.
DNS over HTTPS
13.
Safe Routing and Threat Monitoring/Control
14.
Cloud Selection as per agency, implementation, maintenance and security
15.
Digital Divide -on the top of everyone BIG CHALLENGE FOR NEPAL
16. Transparent Digital Government

यो सबै गर्न हामीलाई दक्ष जनशक्तिको खाँचो छ । त्यसकारण जनशक्ति विकासको शिक्षा, इन्डस्ट्रीको प्रयोग, उचित नीति र यसकाे कार्यान्यवन महत्वपूर्ण पाटो हो । जति हामी नेपाली छौ (देश/विदेशमा),  मिलेर २०३० सम्म आइसिटीलाई एउटा साधनको रुपमा प्रयोग गर्ने हो भने दिगो विकासको लक्ष्य ( Sustainable Development Goals ), ग्रामीण विकास, उद्यमशीलता र वैज्ञानिक युगको सुरुवात गर्न सकिन्छ ।

अब गर्ने भनेको तपाई हामी मिलेर नै हाे ।  त्यसकारण कम्बाइन्ड इफाेर्ट अत्यन्त जरुरी छ । सरकार, शैक्षिक संस्था, उद्योग, दक्ष जनशक्ति, अन्तर्राष्ट्रिय र राष्ट्रिय योजना र collaboration/strategy सका सही सूचक हुन् ।  माथि प्रस्तुत १६ मध्ये दुई वटा मात्रै योजना कार्यान्वयन राम्ररी गर्ने हो भने देशले वैज्ञानिक युग र आईटीमा फड्को मार्न सक्छ । त्यसकारण हामी फुटेर होइन जुटेर लाग्नुपर्छ ।

अन्तर्वाता/विचार

अब हरेक क्षेत्रका लागि डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ : खतिवडा

आइटी क्षेत्रमा विभिन्न काम गर्न सकिन्छ । डिजिटल मार्केटिङ पछिल्लो समय फस्टाएको एक करियर हो । यसभित्रको एसइओ (सर्च इन्…

विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न किस्ट कलेज छान्ने गरेका छन् : बस्नेत

सूर्य बस्नेत
डिपार्टमेन्ट अफ बिआइएम, किस्ट कलेज, काठमाडौं

\'हामीले एकाडेमिकसँगै ननक्रेडिट प्रोफेसनल कोर्शहरु पनि उपलब्ध गराइरहेका छाैं\' - सन्दिप श्रेष्ठ

सन्दिप श्रेष्ठ
प्रिन्सिपल, समृद्धि कलेज, भक्तपुर

(बिसिए विशेष) हामीले कलेजमै प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउँछौं : कडरिया

मदन कडरिया
प्रमुख, डिपार्टमेन्ट अफ आइटी, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नाेलाेजी (एनसिआइटी) …

विद्यार्थीकाे सुरक्षित करियर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौं : दवाडी

चोकराज दवाडी
एकेडेमिक डाइरेक्टर, न्यू समिट कलेज

सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ : सुब्बा

गंगा सुब्बा
प्रोग्राम कोअर्डिनेटर
(बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्स ए…

शिक्षामा प्रविधि र शीपको मागलाई जोड्न आवश्यक छ : प्याब्सन अध्यक्ष पुरी

टीकाराम पुरी निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का केन्द्रीय अध्यक्ष हुन् । प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशन…

के हो सफ्टवेयर फ्रिडम डे ? 

आइटी शिक्षाको क्रेज !

केही वर्षअघिसम्म मेडिकल साइन्स र इन्जिनीयरिङमा नाम निक्लिएन भने मात्रै विद्यार्थी आइटी पढ्न आइपुग्थे । अहिले भने विद्यार्थीको…

आइओटी (IOT) मा नेपाली पन आवश्यक

आइसिटी अवार्डका कारण बजारमा \'किताब यात्रा\'प्रतिको विश्वास अझै बढेको छ : सिइओ अधिकारी

आइसिटी अवार्डमा पहिलो पटक समावेश गरिएको पब्लिक च्वाइस आइसिटी अवार्ड किताब यात्रा प्रालिले प्राप्त गर्न सफल भयो । सन २०१७ म…

सफ्टवेरिकाले ब्याचलर्समा युकेको प्रतिष्ठित आइटी कार्यक्रम ल्याएको छ : थापा

अमृत थापा
बिजनेश डेभलपमेन्ट हेड
सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्श

<…

पहिले ग्राहक खोज्दै जान्थ्यौं, अहिले ग्राहक हामीलाई खोज्दै आउँछन् : आदित्य राज

लिभिङ विथ आइसिटीको आयोजनामा भएको चौथो संस्करणको आइसिटी अवार्डअन्तर्गत महत्वपूर्ण विधा स्टार्टअप आइसिटी अवार्ड ई-डिजिटल नेप…

आइटीमा छात्रा विद्यार्थीलाई आकर्षण गर्न सगरमाथा कलेजले छात्रवृत्ति कार्यक्रम ल्याएकाे छ : सुब्बा

गंगा सुब्बा
कार्यक्रम संयाेजक (बिसिए/बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्…