मोबाइल
ओपो ए सिक्स प्रोको प्रि–बुकिङ गर्दा इन्को बड्स थ्री जित्ने मौका
ओपोले आफ्नो नयाँ स्मार्टफोन ए सिक्स प्रोको प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ । अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् । प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गतेसम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ ।
अफर अवधिभर, इन्को बड्स थ्री प्रो प्रि–बुक गर्ने ३ हजार ४९९ रूपैयाँ मूल्यको इन्को बड्स थ्री प्रो जित्ने मौका पाउनेछन् । यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकहरुका लागि मात्र उपलब्ध हुनेछ ।
यसमा सहभागी हुन, ग्राहकहरूले नजिकको ओपो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ । प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् ।
ए सिक्स प्रोले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ । यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय ब्–क्भचष्भक लाई थप मजबुत बनाउनेछ ।
यो प्रि–बुकिङ अफरमार्फत, ओपोले आफ्नो शुरुआती ग्राहकहरूलाई विशेष उपहारसहित अझ उत्साहपूर्ण अनुभव दिन चाहन्छ ।
मोबाइल
अनर प्ले १० नेपालमा सार्वजनिक, कति छ मूल्य ?
स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल अनर प्ले१० सार्वजनिक गरेको छ। प्ले इट कुल स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पन…
सामसङको ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ किन्दा ५० हजारसम्म क्यासब्याक
दशैंको अवसरनमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। यस अवसरमा नयाँ ग्य…
जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा
जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ।
<…रेडमी नोट १४ सिरिज खरिद गर्दा रेडमी बड्स फाइभ ए ९९९ रूपैयाँमै पाइने
विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खर…
आईफोन १७ किन्ने कि आईफोन १६ ? यस्तो छ फरक
एपलले आफ्नो नयाँ आइफोन १७ सिरिज लन्च गरिसकेको छ ।
गत वर्षको आइफोन १६ मोडेलको सुरुवाती…
रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा
रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको…
रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक, के के छन् सुविधा ?
शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ ।
सामसङ ग्यालेक्सी ए १७ फाइभजी नेपालमा, कति छ मूल्य ?
सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ६.७ इन्चको ९० हर्ज रिफ्रेश रे…
नेपालमा ओपोको फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक, मूल्य साढे २ लाख
विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओपोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक गरेको छ । यो स्मार्ट…
ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-बुकिङ खुला
सामसुङ नेपालले ग्यालेक्सी जेड सिरिजका दुई प्रमुख फ्ल्यागशिप स्मार्टफोन — ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ &mdas…
ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर खुला
सामसङ नेपालले आफ्नो अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘जेड फ्लिप ७’ को प्रि-अर्…
अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक
अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट,…
नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?
ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक गरेको छ। असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनि…
स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?
विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । ला…
इन्फिनिक्स जीटी–३० प्रो नेपालमा सार्वजनिक
र्टफोन निर्माता इन्फिनिक्सले नेपालको बढ्दो मोबाइल गेमिङ बजारलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘जीटी ३० प्रो’ सार्व…