समाचार
एसएसडी र एचडीडीको इतिहास
कम्प्युटरको इतिहासमा हार्ड डिस्क ड्राइभ (एचडीडी) टेक्नोलोजी एकदमै पुरानो हो । १९५६ को विख्यात आइबिएम ३५० आरएएमएसी हार्डड्राइभको प्रयोग भएको पिक्चरमा देख्न सकिन्छ। जहाँ ३.७५ एमबीको स्टोरेजलाई थेग्नका लागि २४ इन्च फराकिलो प्लेटको प्रयोग भएको थियो । त्यो बेलामा आरएएमएसी ३५० को ड्राइभ सरकार तथा उद्योगहरूले मात्र गर्ने गर्दथे ।
तर सन् १९६९ बाट त्यसको प्रयोग हुन छोड्यो । त्यसपछि हार्डड्राइभ १९८० को दशकतिर गुणस्तरीय बनाउँदै लगियो । ८० को दशकमा ५.२५ इन्चको बन्यो । त्यसपछि डेस्कटप क्लासका लागि ३.५ इन्चको हार्डडिस्क तयार गरियो । त्यस्तै २.५ इन्च नोटबुक क्लास पनि चाँडै आउँदै छ । केबल इन्टरफेसलाई सिरियलबाट आइडिईमा चेन्ज गरियो ।
फेरि त्यसबाट एसीएसआई र त्यसबाट पनि विगत केही वर्षयता सेरियल एटिएमा परिवर्तन गरिएको छ । अहिले २.५ र ३.५ इन्चको ड्राइभमा मुख्यतया एसएटिए इन्टरफेसको प्रयोग गरिन्छ । मेगाबाइटको क्षमता लाखौं गुणा बढाएर टेराबाइट बनाइएको छ । अहिलेको ३.५ इन्चको ड्राइभको क्षमता १० टिबीभन्दा बढीको बनाइएको छ । त्यस्तै २.५ इन्चको ड्राइभको क्षमता ४ टिबीसम्म वृद्धि गरिएको छ ।
सोलिड स्टेट ड्राइभ (एसएसडी) को भने केही छोटो इतिहास छ । १९८० र ९० को दशक तिर बबल फ्ल्यासिङ मेमोरी जस्ता टेक्नोलोजीसँगै पर्सनल कम्प्युटिङबाट नन मुभिङ स्टोरेजको पनि आकर्षण बढ्दै गयो । अहिलेक्को फ्ल्यास मेमोरी पनि त्यही पुरानो तर्कबाट विस्तार भएको हो । तर यसमा डाटा राखिरहन निरन्तर शक्तिको आवश्यकता भने पर्दैन ।
सन् २००० को दशकतिर नेटबुकको विस्तारसँगै प्राइमरी ड्राइभको रूपमा चिनिने एसएसडीको सुरुवात भएको थियो । ओएलपिसी एक्सओ वानले १ जिबी एसएसडी र एसस ई पिसी ७०० सिरिजली २ जिबी एसएसडीको प्राइमरी स्टोरेजको रूपमा प्रयोग गरेको थियो ।
नेटबुक र अल्ट्रापोर्टेबल ल्यापटपहरू अझ कुशल भएसँगै एसएसडीको क्षमता पनि बढाइयो र २५ इन्च नोटबुक फर्म फ्याक्टरमा गुणस्तरीय पनि बनाइयो । योअनुसार २.५ इन्चको हार्डड्राइभलाई ल्यापटप अथवा डेस्कटपमा एसएसडीसँग सजिलै रिप्लेस गर्न सकिन्छ ।
समाचार
४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा
प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…
पठाओमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग
पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुर…
बाढीले क्षति पुर्याएका उत्पादन सामसङले निःशुल्क मर्मत गरिदिने
अविरल बर्खाको वर्षाले नेपालका धेरै क्षेत्रमा बाढी र पहिरोको असर परेको छ । मानिसहरूको घरमा पानी जम्मा हुँदा सामसङ प्रडक्तहरूमा …
सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान स्मार्टफोन
ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्रा…
विस्टाको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार निर्विरोध निर्वाचित
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेस अलायन्स (वि…
एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइ…
बागमती प्रदेशमा सवारी चलाउँदा अब नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने
बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले नागरिक एपको भएको स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) देखाए पुग्ने भएको छ ।&nb…
एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपुल्स च्वाइस अवार्ड
नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को म…
आईटी लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न कतारका लगानीकर्ता इच्छुक
नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न कतारका लगा…
स्मार्टफोनको स्टोरेज कसरी बढाउने ?
स्मार्टफोन अब केवल फोन या म्यासेज गर्न मात्र सीमित रहेन । आजभोलि यसको दायर धेरै फराकिलो भएको छ । स्टोरदेखि विभिन्न काम गर्नका ल…
सीजी नेटले ल्यायो हात खाली नरहने अफर, नवीकरण वा नयाँ जडान गर्दा स्कुटर जित्ने मौका
सिजी नेटले चाडपर्व लक्षित हातै खाली नरहने अफर ल्याएको छ । दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले असोज र कात्तिक महिन…
सरोकारवाला भन्छन्, ‘एआईलाई नियमन गर्नुपर्छ, नियन्त्रण होइन’
सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा-पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका…
डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका
डिशहोमले फाइबरनेटले नयाँ इन्टरनेट जोड्ने र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २…
असोजभित्र वित्तीय विवरण, रोयल्टी र आरटीडीएफ बुझाउन सेवा प्रदायकलाई नियामकको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकम दाखिला गर्न सेवा प्रदायकहरूलाई अनुरोध गरेको छ । प्राधिक…
एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना
एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वड…