कीवर्डहरू -

समाचार

लाइसेन्सको ट्रायल पास गर्नेलाई अब फोटो र क्युआर कोडसहितको रसिद दिइने

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गर्नेलाई अब सरकारले लाइसेन्स छपाइ नहुँदासम्म कर रसिदै फोटो र क्युआर कोड राख्ने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अनुसार डाकेको विषयगत समितिको बैठकले लाइसेन्स छपाइ नहुँदासम्म लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेको हो । 

यस अनुसार अब सबै प्रदेशहरूले प्रदेश लाइसेन्सको छपाइ नहुँदासम्म क्यूआर कोड र फोटोसहितको कर रसिद दिने छन् । 

त्यसपछि रसिदमा भएको क्युआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको जाँच गर्नेछन् । 

यस बाहेक यातायात व्यवस्था विभागले राष्ट्रिय परिचयपत्रले लाइसेन्सको काम गर्ने गरी समेत काम अगाडि बढाएको छ । 
 

समाचार

परामर्श सेवाका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर तयार पार्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सेक्युरिटी अडिटका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर (संक्षिप्त सूची) तयार पार्न लागेको छ । 

एप्पलको एयरपड्स ४ सार्वजनिक, ३० मिनेटमा पूर्ण चार्ज हुने

एप्पलले आफ्नो 'इट्स ग्लोटाइम’ इभेन्टमा एयरपड्सको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १६ लञ्च गर्नुका साथै…

अहिले आईफोन १५ खरिद गर्दा हुनेछ फाइदा, जानौँ यस पछाडिको कारण

टेक कम्पनी एप्पलले हरेक वर्ष आफ्ना ग्राहकहरूका लागि नयाँ आईफोन लन्च गर्छ । सन् २०२४ मा एप्पल प्रयोगकर्ताहरूलाई आईफोन १६ सिरिजको प्र…

सीजीको दशैं, तिहार अफर, सामानहरू खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार

सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्…

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिवद्धता

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । <…

फेस तथा भ्वाइस डिपफेक पत्ता लगाउने टुलमाथि काम गर्दै युट्युब

फेस (अनुहार) तथा भ्वाइस (आवाज) डिपफेक पत्ता लगाउन युट्युबले नयाँ टुलमाथि काम गर्न थालेको छ । बिहीबार युट्युबले व्यक्तिको अनुहा…

युट्युबरले बनाए विश्वकै सबैभन्दा ठूलो आईफोन, कस्तो छ र के के काम गर्न सक्छ ?

युट्युबरले विश्वकै सबैभन्दा ठूलो आईफोन निर्माण गरेका छन् । युट्युबर अरुण मैनीले पूर्ण रूपमा काम गर्न सक्ने विश्वकै सबैभन्दा ठ…

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपम…

सिटिजन्स बैंकका कर्मचारीलाई सुबिसुको इन्टरनेट जोड्दा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भए…

नेपालमा चल्न थाल्यो टिकटक

नेपालमा टिकटक चल्न थालेको छ । यसअघि भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय ग…

नास आईटीको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोइराला चयन

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) को दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।&…

दराजबाट बोट उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्म छुट

भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड बोटले आफ्ना उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । भदौ २० देखि भदौ २६ गतेसम्म द…

५०औं दीक्षान्त समारोह आयोजना गर्दै त्रिवि, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुवन विश्वविद्यालयले ५०औं दीक्षान्त समारोहको अनलाइन फाराम खुलाएको छ । अनलाइन आवेदन फाराम भदौ २० गतेदेखि असोज २३ गतेसम्म ख…

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ट्रान्सफर्मर जडान

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडा…

ड्राइभर पार्टनर्स परिवारप्रति समर्पित इन्ड्राइभको विशेष पहल, तालिम र मर्चेन्डाइज प्रदान

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष पहल घोषणा गरेको छ ।