समाचार
विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिदै नास्ट, यसरी दिनुहोस् आवेदन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ सालमा प्रदान गरिने विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि नास्टले आवेदन माग गरेको हो ।
यस वर्ष नास्टले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, प्रकृति संरक्षण पुरस्कार, विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, विज्ञान पुरस्कार, प्रविधि पुरस्कार, विज्ञान तथा प्रविधि युवा पुरस्कार, महिला विज्ञान तथा प्रविधि पुरस्कार, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार, विज्ञान शिक्षक पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गर्दै छ ।
यस्तै दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार, मोहनध्वज बस्नेत पुरस्कार (संस्थालाई), भुवनेश्वर प्रविधि पुरस्कार, जितबहादुर नकर्मी धातु प्रविधि पुरस्कार र हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ पुरस्कार (सिभिल/स्ट्रक्चरल इन्जिनियरिङ) प्रदान गरिने नास्टले जनाएको छ ।
पुरस्कारका लागि आवेदन दिने अन्तिम समय आगामी कात्तिक ४ गतेसम्म रहेको छ । आवेदन फाराम नास्ट www.nast.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।
रीतपूर्वक प्राप्त नभएका तथा म्याद नाघी आएका निवेदन उपर कुनै कारबाही नगरिने व्यहोरा समेत नास्टले जानकारी दिएको छ ।

समाचार
एनसेलले भन्यो: कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेका छैनौं
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद नगरेको स्पष्ट पारेको छ ।
…एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित
एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक द…
एआईले बनाएका तस्वीर पहिचान गर्न गूगलले ल्यायो नयाँ टूल
गूगलले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा बनाइएका तस्वीरहरूको पहिचान गर्न नयाँ टूल ल्याएको छ । कम्पनी यस वर्षको फेब्रुअरीदेखि …
आईप्याड ओएस १८ अपडेट डिभाइस नै नचल्ने समस्या
एप्पलले हालै आईप्याड ओएस १८ सार्वजनिक गरेको थियो । तर यसलाई आइप्याडमा इन्स्टल गर्ने प्रयोगकर्ताले बगको समस्या सामना गर्न…
मेड अन युट्युब इभेन्टः युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स सार्वजनिक
मेड अन युट्युब इभेन्टः गूगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स प्रस्तुत गरेको छ । यी फिचर्स…
जन्मिदै आँखा नदेख्ने व्यक्तिलाई अब न्यूरालिकंले दृष्टि प्रदान गर्ने
टेस्लाका सीईओ एलन मस्कको ब्रेन–चिप स्टार्टअप कम्पनी न्यूरालिकंले यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट परीक्षणात्मक इम्…
पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन मोटरसाइकलका साथै १ प्रतिशत कमिसन अफर
नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ दसैँ महोत्सव २०८१' सुरू गरेको छ । महोत्सव असोज १७ गत…
सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने
नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरबीच समझदारी पत्रमा हस्ताक्षर …
राष्ट्रिय विज्ञान दिवस विशेष : विश्वलाई परिवर्तन गर्ने १० क्रान्तिकारी समीकरण
विश्वका सबैभन्दा प्रतिभाशाली मस्तिष्कहरूले गणितको प्रयोग गरी ब्रह्माण्डको अध्ययनको जग बसालेका छन् । इतिहासमा बारम्बार प्रमाणित भएको …
एनसेल फाउन्डेसन घोषणा, डिजिटल डिभाइड र दिगो विकासमा काम गर्ने
एनसेल फाउन्डेसन घोषणा भएको छ । १९ओैं वार्षिकोत्सवको अवसरमा एनसेलले फाउन्डेसनको घोषणा गरेको हो ।
‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ नारासहित १२औं विज्ञान दिवस मनाइँदै
असोज १ गते अर्थात आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने आदर्श वाक्…
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन
वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा …
गूगलको जेमिनाई च्याटबट अब सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने
गूगलले आफ्नो जेमिनाई एआई–पावर्ड असिस्टेन्टलाई सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध गराउँदैछ । कम्पनीले गत महिनामा…
वुमन आईकन आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, यस्तो छ तरिका
वुमन आईकन आइसिटी अवार्ड २०२४ को लागि भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।
…
भन्सार छलेर ल्याइएका ७ लाख बराबरका स्मार्टफोन बरामद
नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।