कीवर्डहरू -

समाचार

सामाजिक सञ्जालमा आउने अराजक र आधारहीन समाचारको पछि नलाग्न सञ्चारमन्त्री गुरुङको आग्रह

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै आधारहीन समाचारको पछि नलाग्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेका छन् ।

उनले असत्य खबरका कारण परिवार विग्रह हुन थालेको बताए। काभ्रेपलाञ्चोकबाट सञ्चालित ‘मदानी बिट डटकम’ समाचार ‘पोर्टल’को प्रथम वार्षिकोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

मिडियाका समाचारले आत्महत्यासम्मका गम्भीर परिस्थिति सृजना हुने गरेकाले मिडियाले संवेदनशील भएर प्रेस स्वतन्त्रताको उपभोग गर्नुपर्ने उनको भनाई थियो। सञ्चारमाध्यम र सञ्चारकर्मी मर्यादाभित्र रहेर प्रकाशन एवं प्रसारण गर्नेतर्फ दत्तचित्त हुनुपर्ने दायित्वबाट नचुक्न उनले सुझाए।

मिडिया नियमन गर्न प्रेस काउन्सिल अपर्याप्त भएकाले अझ व्यवस्थित गर्न काउन्सिलको विधेयकमाथि संसदीय समितिमा छलफल अघि बढाएको उनले जानकारी दिए।

सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक पनि मन्त्रिपरिषद्मा प्रस्तुत भएकाले संसद्को आगामी अधिवेशनले त्यो पारित गर्ने मन्त्री गुरुङले विश्वास व्यक्त गरे।

समाचार

एनपीएलको टिकट बिक्री सुरू, खल्तीबाट बुकिङ गर्न सकिने

नेपाल प्रिमियर लिग (एनपीएल) को अनलाइन टिकट बुकिङ सुरू भएको छ । सिद्धार्थ बैंक एनपीएलको टिकेटिङ पार्टनर खल्तीले अनलाइन ट…

दाङको विकट क्षेत्र मलैमा टेलिकमको टावर बन्दै, फोन गर्न डाँडोमा जानुपर्ने बाध्यता अन्त्य हुने

दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ। त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्…

ओपनएआईले च्याटजीपीटीलाई समावेश गरेर नयाँ वेब ब्राउजर बनाउँदै, गुगल क्रोमलाई चुनौती दिने संकेत

च्याटजीपीटी निर्माण गरेर आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा क्रान्ति ल्याइसकेपछि, ओपनएआई अब एउटा ठूलो योजना…

ग्लोबल आईएमईको मोबाइल बैंकिङबाट समाज डेन्टलमा भुक्तानी गर्दा विशेष छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । 

इसेवामा रेमिट्यान्स पठाउने एकजनालाई काठमाडौंमा घर, विजेता मंसिर १२ गते घोषणा हुँदै

मेरो डिजिटल देश अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ । यो घोषणा कान्तिपुर …

सर्भरमा मालवेयर छिरेपछि राहदानी वितरण सेवा पाँच दिनदेखि अवरूद्ध

राहदानी विभागको सर्भरमा समस्या आउँदा पाँच दिनदेखि राहदानी वितरण सेवा अवरूद्ध भएको छ । 

यस वर्ष निकै चर्चामा रहेका केही स्मार्टफोन

सन् २०२४ को अन्त्य हुन अब डेढ महिनाभन्दा कम समय बाँकी छ । यस वर्ष सबै ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेका छन् ।<…

टिकटकसँग चाइल्डसेफनेटको सहकार्य, बालबालिका र युवाको डिजिटल सुरक्षामा काम गर्ने

बालबालिका र युवाहरुको डिजिटल सुरक्षाको लागि चाइल्डसेफनेटले टिकटकसंग सहकार्य शुरु गरेको छ । सहकार्यको पहिलो चरणमा बागमती, गण्…

सैनामैनाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र

डिशहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको छ । मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिशहोमको नयाँ…

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँ…

जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता, एप्पलका उत्पादनमा २० प्रतिशतसम्म छुट

नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध न…

सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरमा नेपाल टेलिकम

मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स…

सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धि सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल प…

नेपाल प्रिमियर लिगको पावर्ड बाई पार्टनरमा एनसेल, लाइभ स्क्रिनिङमार्फत खेलहरू पनि देखाउने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा एनसेल पावर्ड बाई पार्टनरमा सहभागी भएको छ । एनपीएलमा ए…

एससीटी र पायोनियर असोसिएट्सबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र दशकौँ देखि बिभिन्न वित्…