कीवर्डहरू -

समाचार

विद्युतीय सवारी किन्ने करदातालाई ललितपुरमा ५ प्रतिशत छुट

ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोषणा गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 'विद्युतीय सवारी साधन खरिद गरेको विल पेश गर्ने करदातालाई महानगरपालिकाले लिने करमा ५ प्रतिशत छुट दिने' घोषणा गरेका हुन् ।

वायु प्रदुषण नियन्त्रणका लागि निजी तथा सार्वजनिक यातायातका विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने भन्दै मेयर महर्जनले डिजेल र पेट्रोलयुक्त सवारी साधनहरुलाई  प्रतिस्थापन गर्दै लैजाने बताए ।

यस्तै ललितपुर महनागरपालिको भवन निर्माणको स्वीकृति दिँदा नै निश्चित मापदण्ड  बनाएर 'एक घर, एक बोट' को अवधारणा लागु गर्ने घोषणा गरेको छ।

चालिस माइक्रोनभन्दा कमका प्लाष्टिकका झोलाहरुको प्रयोगलाई निरुत्साहित बनाउने घोषणा गर्दै ललितपुरले विकल्पको रुपमा फाइबर/कागज/कपडाको झोला उत्पादनको  व्यवस्था गर्ने बताए।

वातावारण प्रहरी राख्ने घोषणा गरेको महानगरले हरियाली पार्क निर्माणलाई अभियानको रुपमा सञ्चालन गर्ने जनाएको छ।

समाचार

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाट पैसा झिक्न सक्ने, यस्तो छ तरिका 

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाटै पैसा झिक्न सक्ने भएका छन् । नेपालमै…

अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रिया अगा…

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्…

विद्युत प्राधिकरणले लाइन नदिँदा सबै सरकारी वेबसाइट डाउन

५ असार, काठमाडौं। नेपाल सरकारका सबै वेबसाइटहरू डाउन भएका छन् । विद्युत प्राधिकरण…

कनेक्ट आईपीएसको रिफर योजनाः रिफर गर्नेले २५ र प्राप्त गर्नेले ५० रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । यसअनुसार प्रयोगकर्ताह…

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी गर्ने सम्झौता गरेको छ ।

शुक्रबार र शनिबार ह्वावे डिजिटल नेपाल कन्क्लेभ, ६ विषयमा १५ बढी सेसन

असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ …

लुलु मनीबाट अब इसेवामा रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । स्…

वेबसाइटबाटै यसरी गर्नुस् निःशुल्क भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …

एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न आफ्ना कर्मचारीलाई गूगलको चेतावनी 

गूगलले आफ्ना कर्मचारीहरूलाई एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न चेता…

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्तीबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित …

कनेक्ट आईपीएसबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा २ हजारसम्म क्यासब्याक

कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी क्यासब्याक अफर ल्याएको छ ।…

आइएमई पेबाट एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक…

इसेवाबाट पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन…

वान एक्स बेटको प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको …