समाचार
गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने
गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।
गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदूषण, कीटाणुहरू ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ पार्दछ ।
यस एसी आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ।
टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।
गोडरेजको यस एअर कन्डीसनरमा १० वर्ष को इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
समाचार
धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान
धनगढी उपमहानगरपालिकाले फोहर संकलन गर्ने दुई वटा गाडीमा लुना जीपीएस जडान गरेको …
९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी, साइन अप, भुक्…
समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा
सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय…
गूगल म्यापको हिस्ट्री डिलिट गर्ने तरिका
आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्यो भने नक्सा हेर्न…
बुटवलमा पहिलो रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालन
बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजद…
आइएमई पेबाट पानीको बिल तिर्दा १० प्रतिशत छुट, बिजुलीको भुक्तानीमा सेवा शुल्क नलाग्ने
आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । अफर असार १७…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं नबिल बैंकमा खातामा पाउन सकिने
विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि …
डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने
डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । माइ प…
लहानमा नयाँ एनसेल सेन्टर
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राह…
डेक्स्टप अनुभवलाई उत्कृष्ट बनाउँदै साओमीको मनिटर
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना विश्वभर रहेका उपभोक्ताहरूका लागि अत्याधुनिक र …
चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता
चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।
नेपाल क्लियरिङ हाउसले विभिन्न पदमा रोजगारी खुलाएको छ । नेपाल क्लियरिङ हाउसले विभ…
कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवामा पैसा पठाउन सकिने
संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै विशिष्ट डिजिटल रेमिट्…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स बुझ्न सकिने
एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्…
अलिबाबाका संस्थापकको नाम कसरी रह्यो ‘ज्याक मा’?
चिनियाँ अर्बपति तथा विश्व प्रसिद्ध अनलाइन सपिङ साइट अलिबाबाका संस्थापक ज्याक मा यति…