कीवर्डहरू -

समाचार

त्रिविका पदाधिकारी, शिक्षक र कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन

त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले त्रिवि पदाधिकारी, शिक्षक र कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन दिएको छ ।

आथिर्क वर्ष सुरू भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने नियमानुसार आ.व.२०८०/८१ को विवरण गत वर्ष जस्तै राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्बन्धित कार्यालयबाटै सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।

साथै जिल्लाका कार्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलाई भदौ २० गतेभित्र सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरण बुझाउने, ढिलो बुझाउने र नबुझाउने पदाधिकारी, शिक्षक, कर्मचारीको विवरण भर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

केन्द्रीय कार्यालय बाहेकका कार्यालय, क्याम्पस, विभागहरुले पदाधिकारी, शिक्षक, कर्मचारीहरुको सम्पत्ति विवरण लाह छाप गरी बुझी लिई, बुझी लिएको विवरण अनलाइन सफ्टवेयरमा आ.व.२०७९/८० को सम्पत्ति विवरण २०८० भदौ २० गतेभित्र भरिसक्न र त्यसको जानकारी कर्मचारी प्रशासन महाशाखामा उपलब्ध गराउन अनुरोध गरेको छ ।

यदि कसैले २०८० भदौ २२ गतेदेखि २८ गतेसम्म बुझाउन ल्याएमा बुझिलिइ सोही दिन नै अनलाइन सफ्टवेयरमा प्रविष्ट गर्न कार्यालयले अनुरोध गरेको छ ।

समाचार

क्लासिक टेकको अफरः वार्षिक रिचार्जमा ४ महिना बोनस, क्यासब्याकसँगै टिभी जित्ने मौका

क्लासिक टेकले  आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्ल…

आइएमई पेबाट यती एयरलाइन्सको टिकट खरिद गर्दा पाँच सयसम्म छुट पाइने

आइएमई पेमार्फत यती  एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्र…

प्लस साइज नेपालको आउटलेट कुमारीपाटीमा, सामाजिक सञ्जालबाट मात्रै दैनिक २०० बढी अर्डर 

बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा स…

विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्…

पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । …

सामाजिक सञ्जालबाट सीप सिक्दै  कैलालीका महिला

कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टि…

आईएमई पे, खल्ती र प्रभु पे नेपालपे क्युआरमा आबद्ध

नेपालपे क्युआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमईपे, खल्ती र प्रभुपे पनि आवद्ध भए…

५ दिनमै थ्रेड्सका १० करोड प्रयोगकर्ता

ट्विटरको प्रतिस्पर्धीको रूपमा सार्वजनिक भएको इन्स्टाग्रामको नयाँ एप थ्रेड्सका प्रयोगकर्ता…

भिभोको ‘मनसुन फेस्टिभल’ अफर, वाई सिरिजका स्मार्टफोन किन्दा छुट

भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । यस योजना अन्…

नेपाल पे क्युआर र स्मार्ट क्युआर अब एक आपसमा चल्ने

नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । …

काठमाडौं महानगरको आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट

काठमाडौं महानगरपालिकाले आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट गरेको छ । आईडिय…

२१ दिनमा डेढ लाख फुड डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न

नेपालको अग्रणी राइड शेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले आयोजना गरेको नेप…

असार ३१ गते टेकवेबिनार नेपालको टेक चौतारी टक्स हुँदै, यसरी हुनुहोस् सहभागी

कवेबिनार नेपालले सेक्युरिटी पाल र लिभिङ विथ आइसिटीको सहकार्यमा टेक चौतारी टक्स आ…

नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा दे…

पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जेनेभामा, रोबोट र पत्रकारबीच के के भयो कुरा ?

विश्वको पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जुलाई ७ शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा …