समाचार
अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली टिम सहभागी
अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा नेपाली टिम बुल्गेरियाको बान्स्को सहर पुगेको छ । अन्तर्राष्ट्रिय लिङ्गविस्टिक्स ओलम्पियाडमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै नेपाली टिम बुल्गेरियाको बान्स्को पुगेको हो ।
काठमाण्डौं विश्वविद्यालयका सह प्राध्यापक डा. बालकृष्ण बलको नेतृत्वमा ४ नेपाली विद्यार्थी र २ पर्यवेक्षकको टोलीसहित नेपाली टोली बुल्गेरियाको बान्स्को पुगेको जनाइएको छ ।
यस भाषिक ओलम्पियाड जुलाई २१ देखि २९ सम्म सञ्चालन हुनेछ । पहिलो पल्ट सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो । ओलम्पियाडमा विभिन्न देशका करिब ४० टोली र २०० भन्दा बढीको सहभागिता रहेको छ ।
अन्तर्राष्ट्रिय लिङ्गविस्टिक्स ओलम्पियाड वार्षिक प्रतियोगिता हो । यसले लिङ्ग्विस्टिक क्षेत्रमा विज्ञहरूलाई एकै ठाउँमा ल्याउने काम गर्दछ ।
नेपालमा राष्ट्रिय भाषिक ओलम्पियाड हिमालयन कम्प्युटेशनल लिड्गुइस्टिक ओलम्पियाडको ब्यानर र ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रको सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ । विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाहरूले सन् २०१७ देखि नै सञ्चालन गर्न सहयोग पुर्याइरहेका छन् ।
समाचार
ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त
ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङ (ForeverYNG) ले अभिनेत्री सुरक्षा पन्तलाई…
टाटा मोटर्सको मनसून म्याजिक सुरु, जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने
साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा मनसून म्याजिक सुरु …
नेपाल क्लियरिङ हाउसलाई ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ …
खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, ८ लाख ६८ हजार भन्दा बढी सहभागी
खल्तीको वार्षिक अफर द बिगेस्ट पेमेन्ट जात्रामा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको …
सूचना प्रविधि सेवा निर्यात गर्ने व्यवसायलाई अब वाणिज्य बैंकबाट विदेशी मुद्रा सटहीको सुविधा
नेपाल राष्ट्र बैंकले आईटी सेवा निर्यात गर्ने व्यवसायलाई वाणिज्य बैंकबाट विदेशी मुद्र…
विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभा…
राष्ट्र बैंकले भर्चुअल मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप काम अगाडि बढाउने
नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप का…
राष्ट्र बैंकले अब राष्ट्रिय परिचयपत्रलाई समेत केन्द्रिकृत केवाईसी प्रणालीमा जोड्ने
नेपाल राष्ट्र बैंकले अब राष्ट्रिय परिचयपत्रलाई केन्द्रिकृत केवाईसी प्रणालीमा जोड्ने भए…
च्याट जीपीटी र गुगल बार्डलाई टक्कर दिन एप्पल जीपीटी आउँदै
विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात …
एनसेलको नयाँ कम्बो प्याक, अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवा
एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डे…
प्रभु बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा धुलिखेल डेण्टलमा २० प्रतिशत छुट
प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रालिबीच बैंकका ग्राहकहरुल…
आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा ल्यापटप जित्ने अवसर
आइएमई पे रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रि…
\'अपराधको जरासम्म पुर्याउँछ, निर्दोषलाई बचाउँछ\'
साउन ३ गते बुधबार काठमाडौंको सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर…
विद्युतीय व्यापार सम्बन्धी विधेयकका केही प्रावधान सच्चाउन माग
नेपाल अनलाइन बिजनेस ऐसोसिएसनले संसदमा विचाराधीन विद्युतीय व्यापारका सम्बन्धमा व्यव…
डिशहोमको सहयोगमा राष्ट्रिय चेस च्याम्पीयन खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कपमा सहभागी हुँदै
नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ । स्…