समाचार
गूगल क्रोमको बजार हिस्सा खस्कदै, सफारी र एजको बढ्दै
विश्वको लोकप्रिय ब्राउजर गूगल क्रोमको बजार हिस्सा घट्दै गएको देखिएको छ । स्ट्याट काउन्टरको डेटा अनुसार गूगल क्रोमको बजार हिस्सा घट्दै गएको देखाएको हो ।
तथ्यांक अनुसार गूगल क्रोमको हिस्सा वर्षैपिच्छे घट्दै गएको छ । गत वर्ष गूगल क्रोमको बजारमा हिस्सा ६६ प्रतिशत रहेको थियो । तर यस वर्षको सन् २०२३ को जुनसम्म क्रोमको हिस्सा घटेर ६२ प्रतिशतमा खुम्चिएको छ ।
यो अवधिमा सफारीको भने बजार हिस्सा बढेको छ । सन् २०२२ जुनसम्म १८.६ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्ष बढेर २०.५ प्रतिशत पुगेको छ ।
एप्पलको सफारी ब्राउजर आईफोन, म्याक र आईप्याडमा प्रिलोड भएर आउने गरेको छ । गूगल क्रोम पनि एन्ड्रोइड र क्रोम बुकमा प्रिलोड भएर आउने गरेको छ ।
यद्यपी ब्राजरको बजारमा क्रोमको प्रभुत्व रहेको छ । यसलाई टक्कर दिने कुनै पनि ब्राउजर छैन् । यस बाहेक माइक्रोसफ्ट एज पनि यस वर्ष बजार हिस्सा केही बढाएको छ ।
एज ब्राउजर पनि विन्डोज ल्यापटपमा प्रिलोड भएर आउने गरेको छ । पछिल्लो केही महिनामा एजमा थुप्रै एआई फिचरहरू समावेश भएका छन् ।
सन् २०२२ को जुनसम्म ४ प्रतिशत बजार हिस्सा रहेको एज ब्राउजरको अहिले ५.२ प्रतिशत रहेको छ । यस्तै अर्को ब्राउजर मोजिला फायरफक्सको बजार हिस्सा समेत घटको छ । मोजिलाको ३.२ प्रतिशतबाट घटेर २.८ प्रतिशतमा पुगेको छ ।
समाचार
सोमबारदेखि सबै सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द
सरकारले आगामी १ साउन गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्…
चलचित्र चिसो मान्छे अब डिशहोममा हेर्न सकिने
समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा (Exclusive) प्र…
एसईई उत्तीर्ण विद्यार्थीका लागि खल्तीको प्रवेशिका सेवा, आवेदन दिने ५ जनालाई छात्रवृत्ति
खल्तीले प्लस २ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका …
टेलिकमको समर अफर, ५०० रूपैयाँमा २० जीबी डेटा उपलब्ध हुने
नेपाल टेलिकमले असार २९ गतेदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेव…
नेपाली डेटिङ एप एस्ट्रोपडमा नयाँ फिचर, अब इभेन्टका लागि पार्टनर खोज्न सकिने
सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अ…
फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका युवा
म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा…
‘आगामी वर्ष प्रत्येक प्रदेशका दुई जिल्ला पूर्ण दूरञ्चारयुक्त’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जि…
एआइको विरोध गर्दै आएका मस्कले खोले आफ्नै एआइ स्टार्टअप
ट्वीटरका मालिक एलन मस्कले आफ्नै एआइ एक्सएआइको सुरुवात गरेका छन् । मस्कले आफ्नो आर्टिफ…
सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कद…
भारतमा दर्ता भयो हाम्रो पात्रो, ज्योतिष, गिफ्ट र टेलिहेल्थ सेवा उपलब्ध गराउने
नेपालको हाम्रो पात्रोले अब भारतमा पनि सेवा उपलब्ध गराउने भएको छ । भारतीय बजारमा …
जीमेलमा क्यालेन्डर सुविधा आउँदै
गुगलले क्यालेन्डर टुल जीम…
हिमालय एयरलाइन्सको टिकट बुकिङ अब अनलाइनबाटै गर्न सकिने
हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरमा अनलाइन टिकेटिङ सुरुवात गरेको छ…
राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०, राजु पौडेल ९राजु मास्टर० सहितका कलाक…
११ कक्षामा पढ्न चाहनेलाई छात्रवृत्ति दिदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन
काठमाडौं महानगरले कक्षा ११ मा पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । बि…