समाचार
दराज महाबचत योजनामा सानिमा बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ ।
यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु. १,०००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,५००/- सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक युट्युबमा राखिएको छ ।
यो योजना २०८० साउन ४ देखि साउन १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम संचालनमा रहेका छन् ।
समाचार
साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेटौंः मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीय सरकारले बनाइरहेको साइबर …
इन्टरनेटको सहायताबाट बंगुर पाल्छन् पाल्पाका यमबहादुर सारू
३ साउन, पाल्पा । पाल्पा रामपुर नगरपालिका(१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक …
एनआईसी एशिया बैंकका ग्राहकले अब अनलाइनबाटै २ लाखसम्म कर्जा लिन सक्ने
एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को एक योजना ल्याए…
राष्ट्रसंघको सुरक्षा परिषद्मा एआईको खतराका विषयमा छलफल
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा यान्त्रिक वौद्धिकता (एआई) को खतराका विषयमा छलफ…
खल्तीका सहसंस्थापक अमित अग्रवाललाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान
खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवाल आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्डबाट सम्…
नेपाल-भारत विद्युतीय भुक्तानी छिटाे कार्यान्वयन गर्न भारतीय अर्थमन्त्रीकाे आग्रह
भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकमा अर्थमन्त्री डा. प्रकाश…
१ लाख राशीको भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई
यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्र…
मेटा कम्पनीमाथि दैनिक १ लाख डलर जरिवाना, कार्ययोजना नबन्दासम्म तिरिरहनुपर्ने
युरोपेली मुलुक नर्वेको डाटा सुरक्षण प्राधिकरणले प्रयोगकर्ताका डाटाको सुरक्षा तथा गो…
दराजको महाबचत बजार, सामान किन्दा ७० प्रतिशतसम्मको छुट
दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा ग…
‘ग्रे लिस्ट’का फोन प्रयोगकर्ताले तिरेनन् कर, थप एक महिना समय दिइने
१ साउन, काठमाडौं । सरकारले तोकेको अवधिभित्र २ हजार ३५८ वटा मात्रै फोन कर तिरेर …
१३ विधामा आठौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन सुरू, यसरी दिनुहोस् आवेदन
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आ…
नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु
नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु भएको छ । आलाकार्ट प्रणाली कार्यान्वयनमा आएसँगै…
भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ईभी एक्स्पो हुने
भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ईभी एक्स्पो हुने भएको छ । इलेक्…
सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि सानिमा बैंकलाई आइएसओ प्रमाणपत्र
सानिमा बैंकले प्रतिष्ठित आइएसओ २७००१–२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा ब…
पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने
पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने भएको छ । यसका ल…