कीवर्डहरू -

समाचार

टेलिकमद्वारा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन

‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको नेपाल टेलिकमले जनाएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु.६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।

त्यसैगरी यस अन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुनेछ ।

पहिले सो ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् ।

समाचार

डिशहोमले पायो आइएसओ गुणस्तर चिन्ह

नेपालमा डिटिएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र …

बजेटबारे सूचना प्रविधि क्षेत्रका विज्ञ भन्छन् : बजेट सकारात्मक छ, तर कार्यान्वयनमा चुनौती आउँछ

सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले सका…

आज पुथ्वी नजिक तीन ओटा एस्टेरोइड आउँदै, कत्तिको छ खतरा ?

क्षुद्रग्रहहरू (एस्टेरोइड) विगत केही महिनादेखि लगातार पृथ्वीबाट गुज्रिरहेका छन् । क्ष…

हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक

नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घ…

आइएमई पेबाट निसर्ग अस्पतालमा भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनु…

एनआईसी एशिया बैंकको मोबाइल एपबाट थापाथली र पशुपति बहुमुखी क्याम्पसमा भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्या…

एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्…

आइएमई पेबाट अरोगीन हेल्थ केयरमा भुक्तानी गर्दा  ४५ प्रतिशतसम्म छुट

‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता …

बजेटको उद्देश्य विद्युतीय सवारीलाई निरुत्साहित गर्ने होइनः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्…

महावीर पुनले भने, ‘सरकारले ढाँट्यो, आविष्कार र स्टार्टअपका लागि १ प्रतिशत बजेट छुट्याएन’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट …

अब सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र

सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने भएक…

भन्सारमा पेश गर्नुपर्ने सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने

भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने …

स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरिने

स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिने भ…

सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेलाई आयमा करमा ५० प्रतिशत छुट

सरकारले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी म…