समाचार
भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा उपलब्ध गराउने
भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा प्रदान गर्ने भएको छ । डिजिटल अर्थात विद्युतीय केवाईसी प्रणाली सेवा संचालन गर्न सिडियस एण्ड क्लियरिङ लिमिटेड र भिजन सेक्युरिटिजबीच सम्झौता भएको हो।
डिजिटल केवाईसी लागू भएपश्चात ग्राहकले विद्युतीय माध्यमबाट आफ्नो खाता रजिष्टर गर्न सक्नेछन् । ग्राहकको औंठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अद्यावधिक हुनेछ।
रजिष्टर प्रकृया पूरा गरेपश्चात ग्राहकले केन्द्रिकृत केवाईसी नम्बर पाउनेछन् । त्यसपश्चात सिडियससँग निक्षेप लिएका अन्य सदस्य, ब्रोकर लगायत संस्थामा खाता खोल्नु परेमा उक्त नम्बरको प्रयोग गर्न सकिनेछ। यसका साथै खाताको विवरण ग्राहक आफैंले अनलाइनमार्फत हेर्न पाउने छन्।
समाचार
सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाटै
सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात ग…
एनआईसी एशिया बैंकको स्मार्ट अडियो अलर्ट डिभाइस, आवाजबाटै क्युआर भुक्तानीको जानकारी
एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्…
यस्ता छन् सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेका स्मार्ट प्रविधि (फोटो फिचर)
सफ्टवेरिका कलेजमा टेक एक्स २०२३ सुरू भएको छ । बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्…
आईटीका जनशक्तिलाई सरकारी सेवामा ल्याउन हाइब्रिड मोडेल सोचिरहेका छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोशिस भइरहेको बताएकी छन् ।
आज काठमाडौं…
शनिबार एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रद…
नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट
नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनि…
काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबीच सहकार्य
काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदरावादबीच सहकार्य भएको …
एनसीआईटी कलेजमा टेक्नोप्रेनरसिप कोर्ष सम्पन्न
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी) ले टेक्नोप्रेनरसिपको समापन कार्यक्रम …
१६ औँ वार्षिकोत्सवको अवसरमा ब्रोडवे इन्फोसिसका सबै कोर्षमा ३२ प्रतिशत छुट
ब्रोडवे इन्फोसिसले १६ औँ वार्षिकोत्सवको अवसरमा सबै कोर्सहरुमा ३२ प्रतिशत छुट दिने भ…
भोलिदेखि सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी, निःशुल्क अवलोकन गर्न सकिने
आईटी तथा ई-कमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आ…
सीजी नेटको नयाँ अफर, इन्टरनेट रिफर गर्नेले टिभी, स्मार्टवाच र एयर पड्स पाउने
सीजी नेटले रिफर, रिडिम र रिपिट अर्थात (आरआरआर) अफर ल्याइएको छ । यस अन्तर्गत सीजीन…
एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म ल्याउन एसबी सोलुसन र फिनबोट्सबीच सहकार्य
एसबी सोलुसन्सले सिंगापुरको फिनटेक कम्पनी फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई…
डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु उपलब्ध
विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै…
थ्रेड्समा आईओएस प्रयोगकर्ताका लागि फलोज ट्याब सार्वजनिक
थ्रेड्समा आईओएस प्रयोगकर्ताहरूका लागि नयाँ ट्याब थपिएको छ । कम्पनीले प्रयोगकर्ताका ला…
भदौदेखि देशभरका यातायात कार्यालयको सेवा अनलाइनबाटै प्रदान गरिने
भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएक…