कीवर्डहरू -

समाचार

अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका(१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्‍ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मिनल केसीले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल बैंकिङबाट ईसेवा तथा खल्तीमा रकम ट्रान्सफर गरेको प्रहरीको आरोप छ ।

समाचार

आज पुथ्वी नजिक तीन ओटा एस्टेरोइड आउँदै, कत्तिको छ खतरा ?

क्षुद्रग्रहहरू (एस्टेरोइड) विगत केही महिनादेखि लगातार पृथ्वीबाट गुज्रिरहेका छन् । क्ष…

हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक

नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घ…

आइएमई पेबाट निसर्ग अस्पतालमा भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनु…

एनआईसी एशिया बैंकको मोबाइल एपबाट थापाथली र पशुपति बहुमुखी क्याम्पसमा भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्या…

एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्…

आइएमई पेबाट अरोगीन हेल्थ केयरमा भुक्तानी गर्दा  ४५ प्रतिशतसम्म छुट

‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता …

बजेटको उद्देश्य विद्युतीय सवारीलाई निरुत्साहित गर्ने होइनः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्…

महावीर पुनले भने, ‘सरकारले ढाँट्यो, आविष्कार र स्टार्टअपका लागि १ प्रतिशत बजेट छुट्याएन’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट …

अब सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र

सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने भएक…

भन्सारमा पेश गर्नुपर्ने सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने

भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने …

स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरिने

स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिने भ…

सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेलाई आयमा करमा ५० प्रतिशत छुट

सरकारले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी म…

आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी,  ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा

आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी,  ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्…

एमडीएमएसमा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्…