कीवर्डहरू -

समाचार

क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउसको स्टल भिजिट गरेर स्मार्टफोन जित्ने मौका 

क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्टल भिजिट गर्ने एक जना भाग्यशालीले स्मार्टफोन जित्न सक्ने भएका छन् ।

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा शुरू हुँदैछ । सो इन्फोटकमा एनसीएचएलको स्टल भिजिट गर्ने एकजनाले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

क्यान इन्फोटेकको स्टल नम्बर डी ३२ रहेको छ । साथै एनसीएचएलको स्टलबाट एनसीएचएलका प्रडक्टहरूको जानकारी पनि पाइने छ ।

भिजिटरले कनेक्ट आईपीएस एप डाउनलोड गरेर मोबाइल नम्बर  र इमेल भेरिफाइ गर्नुपर्नेछ । साथै कनेक्ट आईपीएसमा दर्ता भएको मोबाइल नम्बर एनसीएचएलको प्रतिनिधिलाई उपलब्ध गराउनु पर्नेछ ।

यो पनि पढ्नुहोस्ः भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट

समाचार

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार 

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्र…

प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम

विराटनगर । प्रदेश सरकारको आम्दानी स्रोत बढाउन डिजिटाइज…

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …

टिन्डरमा फेस्टिभल मोड फिचर सार्वजनिक

भौतिक कार्यक्रमहरु पुनः सञ्चालनमा आएसँगै टिन्डरले फेस्टिभल मोड फेरि सार्वजनिक गरेको…

टेलिकमले ल्यायो स्प्रिङ अफर, अन्य नेटवर्कमा पनि अनलिमिटेड कुराकानी गर्न सकिने

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अ…

मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी

डिशहोमले अब मासिक ६९९ रूपैयाँमा ५० एमबीपीएस स्पीडको इन्टरनेट र डिशहोम टिभी उपलब्…

सोमबार विराटनगरमा स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै  

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा वैशाख ५ गते बिराटनगरमा प्र…

अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने

अब गूगलको पछिल्लो साइम्युलेटर प्रयोग गरेर आफ्नै क्वान्टम कम्प्यूटर निर्माण गर्न सकिने भ…

गेम डेभलपमेन्टको बारे सिकाउँदै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालको ४२ औं श्रृंखलामा गेम डेभलपमेन्ट, आईजिडिए, थ्रिडी एनिमेशन र ए…

सामाजिक उत्तरदायित्व अन्तर्गत डिशहोमले विद्यार्थीलाई दियो शैक्षिक सामग्रीसहितको झोला

डिशहोमले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको वालकल्याण आधरभुत विद्यालयका विद्यार्थी…

आईओएसमा पनि उपलब्ध भयो ओपेराको क्रिप्टो ब्राउजर, के के छन् फिचर ?

ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको छ । विन्डोज, म्याक र एन्ड्रोइडसँगै अ…

अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने

युट्युबले शर्ट्स निर्माताहरुलाई भिडियो रिमिक्स गर्न दिने भएको छ । क्रियटरहरुले यो नय…

सामसङले जित्यो एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ अवार्ड

सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७…

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ईकमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीहरूले …