समाचार
काठमाण्डौं युथ कन्क्लेभको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट
आगामी चैत २६ मा काठमाण्डौं युथ कन्क्लेभ हुने भएको हो । यो कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्धेश्यले आयोजना हुने लागेको हो ।
काठमाण्डौं युथ कनक्लेभ कार्यक्रमको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट रहेको छ ।
युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।
समाचार
डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ । यसका लागि प्राधिक…
एडिट फिचरमा काम गर्दै ट्विटर
ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । ट्विटरले मंगलबार एक ट्विट गर्दै एडिट फि…
नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग गर्न सकिने
नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकार…
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागे…
ई-वेस्ट व्यवस्थापन गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता
हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरे…
मेडिकोज पीडीएफ आईओएसमा पनि उपलब्ध, अब मोबाइलमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने
आईओएसमा मेडिकोज पीडीएफ एप उपलब्ध भएको छ । यसअघि वेबसाइट र एन्ड्रोइडमा उपलब्ध भएको…
सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट
सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’…
एक वर्षको डिशहोमको रिचार्ज गर्दा २४ महिनासम्म टिभी हेर्न पाइने, हरेक हप्ता १ लाख जित्ने मौका
डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिना नामक नयाँ योजना ल्याएको छ । डिश…
बुटवलमा भोलि स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी
लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सयुक्त सहकार्यमा बुधबार लुम्बिनी प्रदे…
हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने
नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रोपात्रोल…
भायानेटको रिफरल योजना, भायानेट रिफरमा तीन महिनाको इन्टरनेट र डुअल ब्याण्ड राउटर सित्तैमा
भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भएर ग्राहकले त…
इसेवा मनी ट्रान्सफर र टेङ्गोपेबीच सम्झौता, सुरूको तीन महिना निःशुल्क पैसा पठाउन सकिने
विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्…
क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा, १ रूपैयाँमै अवलोकन गर्न पाइने
२७ औं संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ७ गतेद…
डिजी पेको फ्रेन्चाइज योजना, मासिक ४-५ लाख कमाउन सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रालिले आ…
७७ जिल्लामै विस्तार भयो क्यान महासंघ, डिजिटल अवेयरनेसमा जोड दिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले ७७ जिल्लामै आफ्नो शाखा विस्तार गरेको छ । …