समाचार
हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव
हल्ट प्राइज कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न भएको छ । गत जनवरी २५ मा कलेजले टक विथ एचिभर्स अन्तर्गत मशुरसँग भर्चुअल सेसन सम्पन्न गरेको हो ।
कार्यक्रममा अतिथिको रूपमा मशुर टिमका सदस्यको उपस्थिति रहेको थियो । उनीहरूले आफ्नो अनुभव शेयर गरेका थिए । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।
मशुरले सन् २०२१ को हल्ट प्राइजमा सहभागी जनाएको थियो । मशुरले राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ समेत जितेको थियो ।
कार्यक्रममा मशुर टिमका सदस्य सोनी पोखरेल, शिशिर पन्त, निर्देश भट्टराई, प्रशान्त भट्टले आफ्नो प्रेरणादायी यात्रा र अनुभव शेयर गरेका थिए । साढे १ घण्टासम्म उक्त सेसन सञ्चालन भएको थियो ।
समाचार
साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने
अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत …
ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक
ओपो रिसर्च इन्स्टिच्यूटले जनवरी २० मा आधारिक रुपमै जीरो–पावर कम्युनिकेशन अन्तर्गत आफ्…
वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले …
विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गर्दै युवा परिषद्
राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्…
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब क्युआर स्क्यान गरी २ लाख रूपैयाँसम्म झिक्न सक्ने
राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गर…
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका-२ को जानकारी मध्यवर्ती…
सामसङ निर्माण गर्यो फिंगरप्रिन्ट सेक्युरिटी चिप, के के काममा हुन्छ प्रयोग ?
सामसङले भुक्तानी कार्ड, कर्मचारी आईडी र अन्य थुप्रै कामहरुका लागि फिगंरप्रिन्ट सेक्यु…
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने भएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको …
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी
अमेरिकाले सन् २०२२ मा पनि विश्वव्यापी चिप अभावको समस्या रहिरहने बारे सर्तक गराएको …
हल्ट प्राइज आईओईको उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न
हल्ट प्राइज आईओईले उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न गरेको छ । हल्ट प्राइज आई…
५ औं वार्षिकोत्सव मनाउँदै खल्ती
खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ । खल्ती सन् २०१७ जनवरी २६ म…
भोलिदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुँदै
पुस १२ गते बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली पूर्णरुप…