समाचार
ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु
ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आफ्नो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो ।
यो क्याम्पेनको पहिलो कार्यक्रम बागमती प्रदेश अन्तर्गत काठमाडौ उपत्यकाभित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितिमा केन्द्रिय कार्यालयको तालिम हलमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाइफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिकालगायतका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
समाचार
भोलि एप्पलको डेभलपर कन्फेरेन्स २०२२ : के के होलान् सार्वजनिक ?
एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु हुने भएक…
सामसङको एआई वासिङ मेसिन बजारमा
नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड सामसङल…
मोको वालेटमा सिटिजन्स बैंकको कार्ड लोड गरी भुक्तानी गर्न सकिने
सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल माध्यमको प्रयोग गरी ग्राहकलाई विभिन्न सेवा सुविधा…
अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानीयबासी खुसी
म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीयबासी खुसी भएक…
विद्युतीय फोहोर व्यवस्थापन बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘ई–वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट’ वि…
कञ्चनपुरमा डिशहोम फाइबरनेटको शोरूम उद्धघाटन
काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिश…
डिजिटल करेन्सी ल्याउने विषयमा अध्ययन गरिरहेका छौंः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको वि…
फोन पे डिजिटल इकोनोमी कन्क्लेभ आज
मुुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन प…
टेस्लामा अब घरबाटै काम गर्न नपाइने, अफिस आउन मस्कको अल्टिमेटम
स्पेश एक्स र टेस्लाका कर्मचारीले अब पूर्ण रूपमै अफिसमा आएर काम गर्नुपर्ने भएको छ । क…
ई-वेस्ट व्यवस्थापन बारे अन्तर्क्रिया गर्दै दूरसञ्चार प्राधिकरण, यसरी हुनुहोस् सहभागी
नेपाल दूरसञ्चार प्राधिकरणले 'ई-वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट' विषयमा अन्तर्क्रिय…
नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने
नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘…
जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सूचना प्रणाली
लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बन…
म्युजिक नेपालको युट्युब च्यानल ह्याक
म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको…