कीवर्डहरू -

समाचार

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित निःशुल्क डिम्याट खाता योजना ल्याएको हो ।

नयो योजना जेठ १६ गतेदेखि असार ३२ गतेसम्म लागु हुनेछ । निःशुल्क डिम्याट खाता सनराइज क्यापिटल, सनराइज बैंकको कार्यालय र अनलाइनबाट खोल्न सकिन्छ ।

अनलाइनबाट निःशुल्क डिम्याट खाता खोल्न यहाँ क्लिक गर्नुहोस् । सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस योजनाले सर्वसाधारणहरुलाई पूँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

समाचार

आफ्नो व्यवसायलाई डिजिटल बनाउने एप ‘कारोबार’, अफलाइनमा पनि प्रयोग गर्न सकिने 

बाईट केयर टेक्नोलोजीले मेरो कारोबार एपलाई रिब्रान्डिङ गरेको छ । नयाँ सुविधा थप ग…

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आय…

नीति तथा कार्यक्रमका डिजिटल एजेण्डालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमति प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि विकासका एज…

इन्टरनेटमा कर कटौतीः अब इन्टरनेट शुल्क लगभग १७ रूपैयाँ सस्तो हुने

इन्टरनेटको शुल्क १७ रूपैयाँ मात्रै घट्न सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेप…

कोर्न ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स

अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितप…

१० हजार तिरेर किस्तामा इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको अफर

पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहर…

आईटी विद्यार्थीका लागि ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरू, यसरी हुनुहोस् सहभागी 

ह्वावेले सूचना प्रविधि विद्यार्थीका लागि ‘सीड्स फर दी फ्युचर’ कार्यक्रम सुरू गरेको छ …

टेलिकमको एपमा थप भयो नमस्ते पे सेवा, अन्य के के थपिए ?

नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने…

सवारी चालक अनुमतिपत्रको शुल्क अनलाइनबाट तिर्न नसकिने, हाललाई कार्यालय नै जानुपर्ने 

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिसकेपछि कार्यालयमै गएर त्यसको शुल्क भुक्तान…

फोनपको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नाल…

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिन अब राष्ट्रिय परिचयपत्र नम्बर चाहिने

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन दिदा अब …

बिराटनगरमा डिशहोम फाईबरनेटका शोरूम उद्धघाटन

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–…

आइएमईले ल्यायो ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना

आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्रा…

महानगरको गुनासो सुन्न कल सेन्टर स्थापना गर्न मेयर बालेनको प्रस्ताव

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले महानगरबासीको गुनासो लिन कलसेन्…

चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । लिभिङ विथ आइसिट…