समाचार
अनुमतिपत्र लिएर मात्र इन्टरनेट सेवा दिन प्राधिकरणको अनुरोध, नत्र कारबाही हुने
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र लिएर मात्रै इन्टरनेट सेवा सञ्चालन गर्न अनुरोध गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अनुमति नलिएर इन्टरनेट सेवा सञ्चालन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।
हाल सामाजिक संजालहरुमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको पनि भन्ने बुझिन आएकोले कोही कसैले अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्न प्राधिकरणले सूचना जारी गरेको हो ।
अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ ।
सेवाग्राहीहरुलाई भ्रममा नपर्न र नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन गरेको भए जानकारी दिन प्राधिकरणले अनुरोध गरेको छ ।
समाचार
विद्युतीय मतदानको प्रतिवेदन दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मसिन प्रयोग गर्नेबारे गरि…
यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने
यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने भएको छ । यसमा सजिलै …
लक्ष्मी बैंकको ग्रीन सेभिङ बचत खाता खोल्दा मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क
५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत …
१० करोड बढीको कारोबार गर्ने कम्पनीले अब अनिवार्य ईबिलिङ जारी गर्नुपर्ने
दश करोडभन्दा बढी कारोबार गर्ने कम्पनीले अब अनिवार्य विद्युतीय बिजक अर्थात ईबिलिङ जा…
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडे…
आइएमई पेबाट फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक
‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच एक सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गते देखि …
डिशहोमको रिचार्ज गर्दा एक जना ग्राहकले जिते एक लाख
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्…
मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षा यस वर्षदेखि सीब…
इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नहुने, आफ्नो निर्णयबाट पछि हट्यो विभाग
असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट यातायात व्यवस्था …
एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने
नेपालगन्ज, चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्प…
एप्पल डेभलपर कन्फेरेन्सको पहिलो दिनः आईओएस १६ देखि म्याकबुक एयरसम्म सार्वजनिक
एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु भएको छ ।…
विभागको गल्ती, नागरिकलाई सास्ती
यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र …
स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने
स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने भएको छ । प्रयोगकर्तालाई इन्टरनेट र…
इम्बोस्ड नम्बर प्लेट सस्तो बनाइ्योस्, नागरिकलाई सास्ती दिने काम नगरियोस्ः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाले एक महिनाभि…
इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् …