कीवर्डहरू -

समाचार

एनसीआईटी टेक कम्पिटिशन २.० का विजेताहरू घोषणा

एनसीआईटीले आयोजना गरेको टेक कम्पिटिशन २.० को विजेताहरू घोषणा भएको छ । 

प्रतियोगितामा ग्राफिक्स डिजाइन र एआई तथा वेब डिजाइनका विजेताहरूको घोषणा गरिएको हो ।  उत्कृष्ट प्रतिभाहरूले पुरस्कार जितेका छन्।

ग्राफिक्स डिजाइन प्रतियोगिता अन्तर्गत ग्लोबल स्कूल अफ साइन्सका अनिश उप्रेती प्रथम र आदर्श माध्यमिक विद्यालयका किजल श्रेष्ठ प्रथम रनर अप भएका छन् । सर्वोत्कृष्ट प्रस्तोता पुरस्कारबाट आदर्श विद्या मन्दिरका वेदान्स बर्नवाल सम्मानित भएका छन् । 

त्यसैगरी एआई तथा वेब डिजाइन प्रतियोगिता अन्तर्गत नास्ट, धनगढीका विशाल रेग्मी प्रथम र ट्रिनिटी एसएस एण्ड कलेज इशान्त मिश्रा प्रथम रनर अप भएका छन् । 

यस विधामा सैनिक आवासीय महाविद्यालयका रोहित पौडेलले सर्वोत्कृष्ट प्रस्तोता पुरस्कार पाएका छन् ।

समाचार

नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरे…

डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण भोलि हुँदै, प्रधानमन्त्रीसँग पावर संवाद हुने

साउन ३० गते शुक्रबार अर्थात भोलि चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इ…

अब मानिसहरूझैं 'गर्भवती' हुनेछ रोबोट, चीनले तयार पार्दैछ अनौठो प्रविधि

चीनमा आधारित काइवा टेक्नोलोजीका संस्थापक तथा सीईओ झाङ चीफेंगले यस्तो ह्युमानोइड रोबोट विकास गरेको दाबी गरेका छन्, जसले मानव …

एआईले चुनौती दिए पनि गूगललाई विस्थापित गर्न सक्दैन्: ब्रायन चेस्की

विश्वभर इन्टरनेट सर्चका लागि एआईको प्रयोग बढ्दै गएको छ, जसकारण हालका दिनहरूमा सर्च बजारमा गूगल को हिस्सा २०१५ पछि पहिलो पटक ९०…

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल सङ्ग्रहालय विमोचन

एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार सङ्ग्रहालयको साझेदारीमा सङ्ग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय …

चीनलाई ब्ल्याकवेल चिप बेच्न दिने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आफ्नो अर्को पुस्ताको एडभान्स्ड जीपीयू चिपको स्केल-डाउन भर्जन बेच्न अनुमति दिन सक्ने बताएका…

अब किसान साकोसको एपबाटै स्थानीय उत्पादन किन्न र बेच्न पाइने

किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई मोबाइलको एपबाट व्यवसाय प्रवर्द्धन सेवा (Business Development Service -…

सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सुरू गर्‍यो मनसुन क्याम्प

मनसुनको मौसमसँगै बढ्ने चिस्यान र पानीका कारण मोबाइलको चार्जिङ पोर्टमा हुने क्षतिलाई ध्यानमा राख्दै सामसङ नेपालले मनसुन क्याम्प सञ्चालनमा ल्याएको छ । यो ग्राहक…

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सम्पन्न

काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजित ‘प्रेसिडेन्सियल इन्नोभिस्टा-२०२५’ टेक तथा बिजनेस कार्…

गलत उमेर लेख्ने खाताहरूमा कडाइ: युट्युबले एआईदूारा ‘अन्डर–१८’ प्रयोगकर्ता पत्ता लगाउने

युट्युब अब ती बालबालिका र किशोरहरूमा नियन्त्रण कडा गर्न जाने क्रममा छ जो साइन-अप गर्दा आफ्नो उमेर गलत भरेका हुन्छन्। कम्पनीले १३ …

डिशहोम र लेक साइड रिट्रिटबीच विशेष छुटका लागि साझेदारी

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग नयाँ सा…

डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन

डिजिटल शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था निमा एजुकेसन फाउन्डेसनले डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । यससँगै डिजिटल नेपाल कन्क्लेभ २०२५ म…

च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार

ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्क…

द सोल्टी होटल्स एण्ड रिसोर्टमा एससीटी युनियन पे कार्डका ग्राहकहरूलाई छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ ता…

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’

टिकटकले आज नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्र…