कीवर्डहरू -

समाचार

नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने

गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा सार्वजनिक हुँदैछ ।

अहिले नै एन्ड्रोइड वा आईओएस संस्करणको लागि प्रि-रजिस्टर गर्न सकिने छ । त्यसपछि एप सार्वजनिक भएपछि एप स्वतः डिभाइसमा डाउनलोड हुनेछ । 

नोटबुकएलएमको वेब संस्करणमा भएका सबै सुविधाहरू मोबाइल एपमा पनि उपब्ध हुनेछन् । पीडीएफ, वेबसाइट युआरएल, युट्युब भिडियो वा टेक्स्ट कपी अपलोड गरेर प्रश्न सोध्न, अध्ययन सामग्री तयार गर्न, ट्रान्सक्राइब गर्न वा पोडकास्ट बनाउन सकिने छ । 

सन् २०२३ मा सुरू भएको नोटबुकएलएममा सन् २०२४ मा अडियो ओभरभ्यू फिचर थपिएको थियो । अप्रिल २०२५ सम्ममा आउँदा यो सेवा नेपालीसहित ५० भन्दा बढी भाषामा उपलब्ध छ । 
 

समाचार

मदन भण्डारी विश्वविद्यालयबाट रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादनमा जोड

नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ । 

फुडमाण्डुले अब राती १२ बजेसम्म फुड डेलिभर गर्ने

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड  डेलिभरी सेवा&rs…

गुगल सर्चमा एआई मोडको आगमन: अब खोज परिणामहरू अझ स्मार्ट, पर्सनलाइज्ड र रियल टाइममा अपडेट हुने

गुगलले सधैं प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिन नयाँ नयाँ फिचरहरू ल्याइरहन्छ । यस पटक, यो टेक दिग्गज कम्पनीले आफ्नो सर्च सिस्टम…

जनकपुरमा सहकारी सफ्टवेयर सम्बन्धी अन्तर्क्रिया

सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेश प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण …

माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान

आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना …

शुन्य प्रतिशत ईएमआईमा अब रियलमीका फोन किन्न सकिने

रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ । यस यो…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आज

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ शीर्षकमा एकद…

क्युआरसहितको ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने तयारीमा बागमती प्रदेश

बागमती प्रदेशले अब ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने भएको छ । 
    
छिट्टै क्युआर कोडसहितको ड्रा…

नागरिक एपबाटै दैनिक २५ देखि ३० हजारले देखाउँछन् ड्राइभिङ लाइसेन्स, १७ सयले तिर्छन् जरिवाना

दैनिक २५ देखि ३० हजार सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिन थालेका छन् । 

अब बच्चाको टिकटक अकाउन्ट अभिभावकले सजिलै कन्ट्रोल गर्न सक्ने, के के छन् सुविधा ?

टिकटकले नेपालमा आफ्ना किशोरकिशोरी प्रयोगकर्ताका लागि ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ । यस फिचरमार्…

एनसेलले तिर्‍यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारद्वारा सम्मान

सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । क…

यसैवर्षदेखि फाइभजी सुरू गर्ने सञ्चारमन्त्रीको घोषणा

नेपालमा यसैवर्षदेखि फाइभजी सुरू हुने भएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्र…

अब भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्यूआर कोडसहित ई-ब्लुबुक जारी हुने

बागमती प्रदेशले ई–ब्लुबुकको सुरूवात गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओ…

अब एक स्थानीय तह: एक स्मार्ट हुलाक

सरकारले एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको कार्यान्वयन गरिने बताएको छ ।