कीवर्डहरू -

समाचार

फोनलोन नतिर्ने ५० जना ग्राहकको विवरण सार्वजनिक

लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नतिर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ ।

ऋण तथा त्यसको ब्याज पटक–पटक ताकेता गर्दा पनि नतिरी सम्पर्कमा समेत नरहेको व्यक्तिहरूको विवरण बैंकले सार्वजनिक गरेको हो ।

बैंकले फोनलोन लिने ऋणीलाई कर्जा चुक्ता गर्न आउन ३५ दिनको समय दिएको छ । उक्त समयभित्र कर्जा चुक्ता नगर्ने ऋणीलाई कालोसूचीमा राखेर कारवाहीसहित आवश्यक कानूनी प्रक्रिया पूरा गरेर बैंकले लिनुपर्ने रकम अशुल गर्ने सूचनामा भनिएको छ ।

बैंकले मोबाइल बैंकिङ एपबाट २ लाख रुपैयाँसम्मको फोन लोन सुविधा प्रदान गर्दै आएको छ । नियमित आम्दानी भएका ग्राहकलाई यस्तो सुविधा पाउँछन् । 

null


 

समाचार

बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने

बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योज…

दुई चर्चित गेमिङ टिमसँग इनफिनिक्स नेपालको सहकार्य

इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र…

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्ने, जेनजी केन्द्रित उद्यमशीलता प्रवर्धन गर्ने

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्दै नवप्रवर्तन सहितको पुँजीमा पहुँच र उद्यमशीलता प्रवर्धनमा जोड दिने भएको छ ।&n…

यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न कोशीले छुट्यायो ४ करोड बजेट

कोशी प्रदेशले यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै …

नयाँ युगको ब्राउजिङ: डिया ब्राउजरमा इनबिल्ट एआई च्याटबट

द ब्राउजर कम्पनीले आफ्नो नयाँ एआई-आधारित वेब ब्राउजर लन्च गरेको छ, जसको नाम डिया हो । यो ब्राउजर एक इनबिल्ट एआई च्याटबोटसँग आउँ…

मेटा एआईको डिस्कभरी फिडमा व्यक्तिगत कुराकानी र सेल्फी सार्वजनिक, गोपनीयतामा गम्भीर प्रश्न

यदि तपाईं पनि मेटा एआईसँग कुरा गर्नुहुन्छ र आफ्ना व्यक्तिगत कुरा सेयर गर्नुहुन्छ भने तपाईंका लागि काम लाग्ने खबर छ । एपसँग सम्बन्…

जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्नेम…

एनसेल ‘सधैं अन करोडपति’ योजनाः हरेक हप्ता १० लाख र बम्परमा १ करोड पुरस्कार, सहभागी सबैलाई उपहार

अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका ल…

के विमानको ककपिट ह्याक गरेर क्र्यास गराउन सम्भव छ ?

अहमदाबादमा भएको एअर इण्डिया विमान दुर्घटनापछि सम्पूर्ण विश्व स्तब्ध छ । अचम्म यसकारण भइरहेको छ कि अहिलेसम्म यस्तो प्रकारको कुनै पन…

बाघ ई-स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटि…

असार १८ गतेबाट शार्क ट्यांक नेपाल प्रसारण हुने

शार्क ट्यांक नेपाल असार १८ गतेबाट प्रसारण हुने भएको छ ।  असार १८ गतेदेखि प्रत्येक हप्ताको बुधबार र बिहीबार राती ९ बजे हि…

दिपलले विश्वभर डेलिभरी गर्‍यो पाँच लाख युनिट कार

सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ …

नेपाल र श्रीलंकाबीच आईटी क्षेत्रमा रणनीतिक सहकार्य

नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन् । यो सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणला…

एनसेल फाउन्डेसनको सहकार्यमा सुरू भएको आइसिटी ज्ञान कार्यक्रम ६ प्रदेशमा सम्पन्न, शुक्रबार बागमतीमा हुँदै

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेन्सको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सञ्चालन हुने भएको छ ।…

डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने

अब डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि तथ…