कीवर्डहरू -

समाचार

ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भए/नभएको जानकारी दिन स्थानीय तहलाई प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भएको/नभएको जानकारी दिन आग्रह गरेको छ । 

प्राधिकरणले सूचना प्रकाशित गर्दै ब्रोडब्याण्ड सेवा सञ्चालन भएको/नभएको र कुनै स्थानीय तह छुटेको भए जानकारी दिन अनुरोध गरेको हो । 

दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशभरका स्थानीय तह र वडा कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याएको थियो । 

उक्त परियोजना अन्तर्गत तोकिएको दुई वर्षको सेवा अवधि सकिएको अवस्थामा सेवा निरन्तरता भए/नभएको तथा उक्त परियोजना कार्यान्वयनका क्रममा संघीय संरचनामा भएको परिवर्तन समेतका कारण छुट हुन गएका स्थानीय तहको कार्यपालिकाको कार्यालयहरू र वडा कार्यालयहरूबाट हालको ब्रोडब्याण्ड सेवा सञ्चालनको अवस्थाको बारेमा देहाय बमोजिमको विवरणहरू प्रथम पटक सूचना प्रकाशित मितिबाट १५ कार्य दिनभित्र उपलब्ध गराई आवश्यक सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको हो । 

null
 

समाचार

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, अझ सहज र अझ व्यक्तिगत बनाउने

नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजा…

एलन मस्कको घोषणा: विद्यार्थीहरूका लागि सुपरग्रोक दुई महिनासम्म निःशुल्क

हालै एलन मस्क ले एक पोस्टमार्फत जानकारी दिएका छन् कि विद्यार्थीहरूका लागि सुपरग्रोक निःशुल्क रूपमा उपलब्ध गराइएको छ । तर यस अफरस…

सिक्रेट कोड इन्टर गरेपछि मात्र खुल्ने रील्स, इन्स्टाग्रामले ल्याउँदै नयाँ फिचर

अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । ह…

एआईमा आधारित ईआरपी सिस्टम समएक्स सार्वजनिक

एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको…

नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्…

विदेशमा भएका नेपालीलाई बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने

विदेशमा भएका नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ। नेपाल राष्ट बैंकले एकिकृत निर्देशन जारी गर्दै विदे…

कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न, फाइनलिष्टहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने

कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो विद्यालय तहको एआई र कोडिङ प्रतियोगिता कोडेभर नेपालमा निम…

मोटोरोलाको नयाँ ल्यापटप: मिड–रेन्ज सेग्मेन्टमा केन्द्रित, लेनोभोको रिब्रान्ड वा नयाँ प्रडक्ट ?

स्मार्टफोनका लागि परिचित कम्पनी मोटोरोला अब ल्यापटप सेग्मेन्टमा पनि प्रवेश गर्न गइरहेको छ । मोटोरोलाले हालै एक टिजर सार्वजनिक गर्…

सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहर…

१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल

‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०…

फुडमाण्डुुको नयाँ वर्ष फिस्ट क्याम्पेन सार्वजनिक, खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुल…

टेलिग्रामलाई ७० लाख रूबल जरिवाना, चरमपन्थी सामग्री नहटाएको आरोप

मस्कोको एक अदालतले टेलिग्राम मेसेन्जरमाथि ७० लाख रूबल (लगभग ८०,००० अमेरिकी डलर) को जरिवाना लगाएको छ । यो कारबाही त्यस्तो रिप…

गुगल म्याप्सको कडा कारबाहीः फेक रिभ्यू र प्रोफाइल लिस्टिङ गर्ने व्यवसायहरू अब सजायको घेरामा

गुगल म्याप्सले ती व्यवसायहरूविरुद्ध कडा कारबाही सुरू गरेको छ, जसले नक्कली रिभ्यूहरू लेखाउने काम गरिरहेका थिए ।

क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक

नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षक…

इन्फिनिटी लघुवित्तले कर्जा लगायत अन्य भुक्तानी अब सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने

इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसै…